निर्वाचन निर्देशिका कार्यान्वयन गर्न निर्वाचन आयुक्त भण्डारीको आग्रह

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि शुक्रबार हेटौंडामा निर्वाचन सञ्चालन प्रादेशिक प्रशिक्षक प्रशिक्षणमा उहाँले निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको पनि बताउनुभयो ।

सम्बन्धित सामग्री

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

काठमाडौं, ४ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरस्थित युनिक स्कुल मतदान केन्द्रमा मतदान गरेका छन् ।

ढुक्कसँग मतदान गर्नुस् : निर्वाचन आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ढुक्क भएर मतदानमा सहभागी हुन सबैमा आग्रह गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि मतदानमा सहभागी भएपछि उहाँले संचारकर्मी संक्षिप्त कुराकानी गर्र्दै यस्तो आग्रह गर्नुभएको हो । निर्वाचन आयुक्त भण्डारीले काठमाडौंको अनामनगरस्थित मिलन विद्या मन्दिरमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । आयुक्त भण्डारीले […]

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

काठमाडौं, मंसिर ४ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको युनिक नेपाल एकेडेमी लोकन्थली मतदान केन्द्रबाट मतदान गरेका छन् ।

तीन देशका प्रमुख निर्वाचन आयुक्त काठमाडौंमा

निर्वाचन पर्यवेक्षणका लागि तीन देशका प्रमुख निर्वाचन आयुक्त काठमाडौं आइपुगेका छन् । भारत, भुटान र माल्दिभ्सका प्रमुख आयुक्त निर्वाचन पर्यवेक्षणका लागि काठमाडौं आएको निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । उनका...

माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त काठमाडौंमा

प्रतिनिधिसभा र प्रदेशसभाको ४ मंसिरमा हुने निर्वाचनको पर्यवेक्षण गर्न माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त फुवाद तौफिक काठमाडौं आइपुगेका छन् । निर्वाचन आयोगका सहसचिव विश्वप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरे...

नो भोटको व्यवस्था गरौं: पूर्व निर्वाचन आयुक्त पोखरेल

पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा नौ भोटको व्यवस्था गर्न आह्वान गरेका छन्। यसो हुनसके राजनीतिक दलहरुलाई जनताले रुचाएका उम्मेदबार उठाउन दवाव पर्ने उनले बताए।...

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन् । उनले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गरेका हुन् । उनले...

निर्वाचन आयुक्त तुलाधरले गरिन् लमजुङबाट मतदान

निर्वाचन आयुक्त डा. जानुका कुमारी तुलाधरले मतदान गरेकी छन् । उनले लमजुङको सुन्दरबजार नगरपालिका-२ को महेन्द्र मन्दिर मावि परेवाडाँडा 'क' केन्द्रबाट  मतदान गरेकी हुन्।...

निर्वाचन निर्धारित मितिमै हुन्छ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेकाे भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेकाे भाेलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले 'निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्' भनेका हुन् ।मंगलबार राजधानीमा पत्रकारसँगकाे अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, 'निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ ।'एमाले

निर्वाचन आयुक्त थपलियाले दिलाए नवनियुक्त आयुक्त जबरालाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त सगुनशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियासमक्ष नवनियुक्त आयुक्त राणाले शपथ लिएका हुन् । निर्वाचन आयुक्त राणाले आजै पदबहाली गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। नवनियुक्त राणाको नेपाली सेनामा रही काम गरेको लामो […]