कर्णाली पुल नजिकैकाे पहाड भासियो

मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको कर्णाली पुल पहिरोको समेत जोखिममा छ। पुलको उत्तर पूर्वतर्फ ठूलो पहिरो गएको छ। पुलदेखी नजिकैको पहाड भासिएको छ।...

सम्बन्धित सामग्री

कर्णाली पुल एक सातापछि सञ्चालन

एक ट्रकमा भएको आगलागीका कारण अवरुद्ध भएको कर्णाली पुल एक सातापछि सञ्चालनमा आएको छ । पुलमा भएको क्षतिको अनुमगन तथा एकातर्फको स्ल्याब मर्मत गरिएपछि एकतर्फी रूपमा पुल सञ्चालनमा ल्याइएको हो । पुलसम्बन्धी विज्ञ टोलीले आगलागीबाट धेरै ठुलो क्षति नभएकाले सवारीसाधन चलाउन सकिने निष्कर्ष निकालेको छ । पुलमा एउटा मात्रै हेभी गाडी गुड्न पाउने गरी आवागमन भइरहेको छ ।

चिसापानीस्थित कर्णाली पुल एकतर्फी सञ्चालनमा

चिसापानीस्थित कर्णाली पुलमा एकतर्फी बाटो सञ्चालन भएको छ। सोमबार बिहान ९ बजेदेखि पुलमा एकतर्फी बाटो सञ्चालन

कर्णाली पुल खुल्न अझै कम्तीमा ३ दिन लाग्ने

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा आगलागी पछि सवारी साधन ओहोर दोहोर बन्द गरिएको छ।...

कर्णाली पुल केही समयका लागि बन्द, वैकल्पिक बाटो अपनाउन आग्रह

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कर्णाली पुल केही समयका लागि बन्द गरिएकोले वैकल्पिक बाटो अपनाउन आग्रह गरेको छ। उक्त पुलमा सोमबार साँझ  भएको आगलागीबाट आंशिकरूपमा क्षति भएकाले आज बिहान क्षतिको स्थलगत निरीक्षणपछि...

बिदा मनाउन कर्णाली पुल पुग्नेको घुँइचो (फोटो फिचर)

काठमाडौं- दसैँ बिदाको सदुपयोग गर्दै धेरैले घुम्नका लागि अनेकन गन्तव्यहरू बनाउने गरेका छन्। यस्तोमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश कैलाली जोड्ने कर्णाली नदी माथिको पुल पनि आकर्षणमा पर्ने गरेको छ। कर्णाली पुलमा दसैँको मौकामा आसपासका जिल्ला तथा लामो यात्रा तय गरेर समेत आन्तरिक पर्यटकहरू ठूलो मात्रामा भ्रमणका लागि पुग्ने गरेका छन्। अधिकांश पर्यटकहरू बाँके, कञ्चनपुर, […]

जीर्ण बन्दै कर्णाली पुल

टीकापुर, साउन २१ । सुदूरपश्चिम प्रदेशलाई मुलुकको अन्य भागसँग जोड्ने एक मात्र कर्णाली पुल निर्माण भएको तीन दशकसम्म पनि सामान्य मर्मतसम्भार हुन सकेको छैन। २०४४ सालमा निर्माण कार्य सुरु भई २०५० सालमा निर्माण सम्पन्न भएको कर्णाली पुल हालसम्म एक पटकसम्म पनि मर्मत नहुँदा पुलका नटबोल्ट खसेर पुलका केही भाग हल्लिने गरेका छन्। जापानको कावासाकी हेभी […]

जीर्ण बन्दै कर्णाली पुल

सुदूरपश्चिम प्रदेशलाई मुलुकको अन्य भागसँग जोड्ने एक मात्र कर्णाली पुल निर्माण भएको तीन दशकसम्म पनि सामान्य मर्मतसम्भार हुन सकेको छैन। २०४४ सालमा निर्माण कार्य सुरु भई २०५० सालमा निर्माण सम्पन्न भएको कर्णाली पुल हालसम्म एक पटकसम्म पनि मर्मत नहुँदा पुलका नटबोल्ट खसेर पुलका केही भाग हल्लिने गरेका छन्। जापानको कावासाकी हेभी इन्डिसट्रिजले पुल निर्माण गरेको थियो। एउटै जगमा दुईवटा खम्बामा बनाइएको पाँच सय मिटर लामो पुलको दुवैतिर ३०/३० वटा फलामे लठ्ठाको सहायताले सन्तुलन मिलाइएको छ। पुलको नियमित रूपमा बेलाबेला मर्मत सम्भार गर्नुपर्ने प्राविधिकहरूले बताएका छन्। खम्बाको पश्चिमतर्फ ३२५ मिटर र पूर्वतर्फ १७५ मिटर लम्बाइ भएको पुलको सन्तुलन मिलाउन पूर्वतर्फ पुलमुनि झुन्डिएको घर र गोदाम बनाइएको छ।

कर्णाली पुल चाँडो सम्पन्न गर्न ध्यानाकर्षण

काठमाडौं । सांसदहरूले कर्णाली नदीमा निर्माणाधीन पुल चाँडो सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । कञ्चनपुर जिल्लाका सांसदहरू निरुदेवी पाल, दीपकप्रकाश भट्ट र नरबहादुर धामीले भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठलाई पुल निर्माणमा रहेका समस्या हटाएर चाँडो सम्पन्न गर्न ध्यानाकर्षण गराएका हुन् । दोधारा चाँदनी जोड्ने गरी महाकाली नदीमा निर्माणाधीन पुलमा डिजाइन परिवर्तन गर्ने भन्दै निर्माण रोकेकामा पुनः अघि बढ्न नसकेको सांसद धामीले जानकारी दिए । उनका अनुसार पहिले पुलको नजिकै पर्यटकलाई आकर्षित गर्ने गरी पोखरीलगायत आकर्षणका लागि संरचना बनाइने भनिए पनि अहिले केही परिवर्तन हुन लागेको छ । रासस

जीर्ण बन्दै सुदूरपश्चिम जोड्ने कर्णाली पुल

कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–३ चिसापानीस्थित पूर्वपश्चिम राजमार्गबाट सुदूरपश्चिमलाई जोड्ने