भरतपुर क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने
हामीले अस्पताललाई क्यान्सर उपचारमा सबै सेवायुक्त बनाउने योजनामा लागेका छौँ । रक्त क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने बोनम्यारो प्रत्यारोपण सेवाको स्थापना गर्नका लागि चिनियाँ सरकारको अनुदानमा काम अघि बढेको छ।
गत २० चैत ०७८ देखि नियमित सञ्चालनमा रहेको नेपालको एक मात्र जयनगर–कुर्था रेलवे सेवा विस्तार हुने भएको छ । भारतीय बजार जयनगर–कुर्था ३५ किलोमिटर ओहोरहदोहोर गर्दै आएको नेपाली रेलसेवा आउँदो १...
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक नेपाल टेलिकमको द्रुतमार्गको फाईबर सेवा विस्तार भएको छ । नेपाल टेलिकमले ओखलढुङ्गादेखि पत्ताले हुँदै सल्लेरीसम्म रेडियो लिङ्कलाई विस्थापित गर्दै फाईबरबाट नेटवर्क सेवा विस्तार गरेको हो । सोलुलाई द्रुतमार्गको फाईबर लिङ्कबाट सेवा प्रदान गर्न काम सुरु गरेको झण्डै डेढ वर्षपछि लिङ्क पुर्याउन सफल भएको नेपाल टेलिकम ओखलढुङ्गाका प्रमुख दिनेशचन्द्र […]
डिशहोम फाइबरनेटले उदयपुरको गाइघाटमा सेवा विस्तार गरेको छ । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले गाइघाटमा आफ्नो सेवा विस्तार गरेको हो । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, ईटहरी, बर्दिवास, बुटवल, वीरगन्ज ,धरान, जनकपुर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, बिराटनगर, नेपालगञ्ज, धनगढीमा, सुर्खेत, ब्रह्मदेव,आमडाँगी,लामाचौर,पावर हाउस,हरिवन सहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो स
काठमाडौँ– काकँडभित्ता बस सेवा विस्तार घोडाघोडी यातायात प्रालिले पूर्वमा बस सेवा विस्तार गरेको छ । यसअघि काठमाडौँ–जोमसोम–मुक्तिनाथ,काठमाडौँ–बेनी–दर्वाङ, काठमाडौँ–बुर्तिवाङ–रुकुमकोट, काठमाडौँ–जाजरकोटलगायतका स्थानमा बस सञ्चालन गर्दै आएको सो यातायातले आजदेखि काठमाडौँ–काकँडभित्ता बस सेवा सञ्चालन गरेको हो । सो प्रालिले नजिकिँदै गरेको चाडपर्वलाई समेत लक्षित गरेर दुईवटा सुपर एसी बस सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्र
काठमाडौँ– भक्तपुरको दुवाकोटस्थित ‘वीर अस्पतालको विस्तारित परियोजना’को सेवा विस्तार गर्न थालिएको छ । वीर अस्पतालले अहिलेसम्म एक चिकित्सकको भरमा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकामा अबदेखि विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको हो । उपभोक्ताको मागलाई ध्यानमा राखेर विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको वीर अस्पतालका प्रशासन शाखा प्रमुख सागर मिश्रले जानकारी दिए । “एक […]
भक्तपुरको दुवाकोटस्थित ‘वीर अस्पतालको विस्तारित परियोजना’को सेवा विस्तार गर्न थालिएको छ । वीर अस्पतालले अहिलेसम्म एक चिकित्सकको भरमा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकामा अबदेखि विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको हो । उपभोक्ताको मागलाई ध्यानमा राखेर विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको वीर अस्पतालका प्रशासन शाखा प्रमुख सागर मिश्रले जानकारी दिए । “एक महिनाभित्र प्रत्येक सातामा दुई दिन वीर अस्पतालबाट विशेषज्ञसहितको टोली गई उपचार गर्नेछ । साधार
राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसंघीय पोषण सेवा विस्तार अभियानको पाँच वर्षे रणनीति सार्वजनिक गरेको छ ।सन् २०२१ देखि २०२५ को लागि पोषण सेवा विस्तार अभियानले एउटा निश्चित मार्गचित्र तयार गरी पोषण सेवा विस्तार अभियानको तेस्रो चरणको रणनीति सार्वजनिक गरेको गरिएको हो । यस रणनीतिमा नीतिगत तथा पैरवीको वातावरणलाई अझ सबल र दिगो बनाउने, कार्यक्रम सञ्चालनका […]