नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

म्याग्दी- नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ ।नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् । मालिका गाउँपालिका–३ पात्लेको बराहताल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर रोकाले गा...

सम्बन्धित सामग्री

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ ।नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् ।

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ ।नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् ।

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग - Nepal Japan

नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुप

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ ।नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् ।

सरकारी जागिर छाडेर बाबुछोरा कागज उद्योगमा

दाङको राप्ती गाउँपालिका–१, भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले नेपाली हाते कागजबाट गाउँमै राम्रो आम्दानी गरिरहनुभएको छ । २५ वर्ष स्वास्थ्य चौकी भालुवाङमा कार्यालय सहयोगीका रूपमा काम गर्नुभएका जिसीले अवकाशपछि डेढ वर्षअघि नेपाली कागज उद्योग सञ्चालन गर्नुभएको थियो । जागिरबाट अवकाश प्राप्त गरेपछि राप्ती गाउँपालिका–४, पिपरखुटीमा करिब ४५ लाख लगानी गरेर राप्ती कागज उद्योग सञ्चालन गरेका जिसीले उद्योगबाट राम्रो आम्दानीसँगै स्थानीय २० जनालाई रोजगारीसमेत दिनुभएको छ ।

पाँच युवाको लगानीमा काष्ठ तथा कागज उद्योग सञ्चालन

खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका पाँच युवाले काष्ठ उद्योग तथा नेपाली कागज उद्योग स्थापना गरेका छन् । उद्योग स्थापना गरेर आफ्नै ठाउँमा स्वरोजगार बन्ने लक्ष्यका साथ स्थानीय कप्दान राई, रामकुमार कार्की, नइन्द्र कार्की, दुर्गाबहादुर राई र रविनकुमार राईले दशमी काष्ठ उद्योग र विश्वज्योति नेपाली कागज उद्योग स्थापना गरेका हुन् ।पा...

प्यूठानमा व्यावसायिक नेपाली कागज उत्पादन

प्युठानमा व्यावसायिकरूपमा नेपाली कागज उत्पादन शुरु गरिएको छ । विगत दुई वर्षदेखि प्युठान नगरपालिका–१० सारीबाङमा गौमुखी नेपाली कागज उद्योग सञ्चालन गरी व्यावसायिक उत्पादन शुरु गरिएको हो । जिल्लालाई नेपाली कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले जङ्गलमा पाइने लोक्ता र खर सङ्कलन गरी नेपाली कागजको उत्पादन थालिएको उद्योग सञ्चालक नेगनसिंह कुँवरले बताउनुभयो । जिल्लामा नेपाली कागजको माग बढ्दै गएपछि उद्योग स्थापना गरी कागजको उत्पादन गर्न थालेको उहाँको भनाइ छ । “कागज उत्पादनमा प्रयोग हुने लोक्ता प्युठानकै सङ्कलन गर्ने गरेको छु”, उहाँले भन्नुभयो, “कच्चा पदार्थको रुपमा प्रयोग हुने अर्को वस्तु खर भने जिल्ला बाहिरबाट ल्याउनुपरेको छ ।” प्रदेशका सबै जिल्लामा निर्यात हुने नेपाली कागज काठमाडौँमा रहेको नेपालकै प्रख्यात उद्यमी अञ्जना ताम्राकारमार्फत अमेरिकासम्म निर्यात हुने गरेको उद्योग सञ्चालक कुँवरले बताउनुभयो । उत्पादित कागजको बजारीकरणका लागि कुनै समस्या नरहेको बताउनुभयो ।

विदेशमा नपाएको सफलता कागज उद्योगमा

बिदेशमा नपाएको सफलता कागज उद्योगमा टीकाराम उप्रेती झापा फागनु ११ गते ÷ कच्चा पदार्थ खोज्न कतै जानु पर्दैन । उत्पादन भएको कागज बिक्री गर्न समेत कुनै समस्या छैन । प्रतिस्पर्धा समेत कम भएकाले यो उद्योगमा लगानी गरेकोे हो । पाँचथर जिल्लाको कुम्याक गापा ५ का बर्ष ३० का इन्दु लिम्बूले के ब्यवसाय गर्ने भन्ने अध्ययन पछि कागज उद्योगमा सहज भविष्य देख्नुभयो । उहाँ अहिले झापाको दमक ५ मा पाथीभरा नेपाली कागज उद्योग दर्ता गरि पहाडे काँचो कागज उद्योग सञ्चालन सुरु गर्नु भएको छ । वरीपरी ठुला ठुला घरको बीचमा रहेको खाली जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरेको बताउनुभयो । नेपाली कागज पहाडमा पाइने अर्गेलीको लोक्तालाई प्रशोधन गरेर यसको माडबाट बनाइने गरिन्छ । यसरी भट्टीमा पकाएको लोक्ताबाट निश्कने माडलाई जमाएर सानो कागजको आकारमा जाली लगाएर बनाइएको ट्रेमा हालेर सुकाइन्छ एक घण्टासम्म सुकाएपछि कागज तयार हुने गरेको लिम्बूले बताउनुभयो । एक सयम स्वदेशमा केही काम नपाएर लामो समय बिदेश बसे सामान्य कमाई भयो । त्यहाबाट फर्के आएपछि नेपालमा नै केही गर्ने सोचका साथ कागज उद्योग सुरु गरेको हो लिम्बूले भन्नुभयो । आफु नै काम नपाएर बिदेशीएको मान्छे बिदेशमा नेपालीले भोगेको दुःख देखेपछि देशमा नै केही गर्ने प्रेरणा जाग्यो । काम नपाएर लाखौ रुपैयाँ खर्चेर बिदेश गएको थिए । अहिले नेपालमा नै उद्योग खोले पछि स्थानीय पाँच जनालाई प्रत्यक्ष रोजगार दिन सफल भएको छु् । यहाँ उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कागज पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र संखुवासभा जिल्लाबाट लोक्ता ल्याउने गरिएको छ । पहाडमा कम घाम लाग्ने र तयारी कागज समेत ढिलो सुक्ने भएकाले पहाडबाट कच्चा पदार्थ ल्याएर तराई उद्योग खोलिएको हो । यहाँ उद्योगलाई आवश्यक केमिकल समेत ढुवानी सहज हुने भएकाले तराइमा उद्योग सञ्चालमा सहज हुने उहाँको भनाइ छ । व्यवसायीले कागजको उद्योगको लागि आवश्यक अर्गेलीको लोक्ता उद्योगमा ल्याइदिने गरेका छन् । भने उत्पादन भएको कागज समेत उद्योगमा नै आएर लाने गरेका छन् । अहिले यही उद्योगबाट नै राम्रो आम्दानी भएको छ । उत्पादन जति गर्न सकेपनि बजारको माग थेग्न सकेको छैन । घरमा नै आएर कागज उठाउने गरिएको छ । गत साउनदेखि सुरु गरेको आफ्नो उद्योगमा दैनिक ७ सय पन्ना कागज उत्पादन हुदै आएको छ । ६ लाख रुपैयाँ लगानी गरेर सुरु गरिएको उद्योगलाई बिस्तारै बिस्तार गर्ने सोचमा रहेको उहाँको भनाइछ । उद्योगबाट उत्पादन भएको कागजबाट बाटेका धुप समेत बनाउन थालेको बताउनुभयो । धुप बनाउन दैनिक ४ देखि ५ जना कामदार रहेको उहाँले जानकारी दिनुभयो । उद्योगमा बिग्रेको कागजलाई बाटेको धुप बनाउने गरेको छ्ु । हिमालमा पाइने धुपीलाई कागज भित्र हालेर बेरिन्छ र सुकाइन्छ । यसरी तयार गरिएको धुप खासगरि हिन्दु तथा बौद्ध धर्मावलम्बीले प्रयोग गर्ने गरेको उद्योगी इन्द्र लिम्बुले जानकारी दिनुभयो । अब चाँडै कागज उत्पादन गर्ने नयाँँ मेशिन ल्याउदैछु । यसपछि भने हातेकागजलाई ए फोर साइजमा ब्राण्ड गरेर बजारमा फोटोकपी गर्ने कागज समेत उतपादन गर्ने योजना रहेको उहाले जानकारी दिनुभयो । एक समय काम नपाएर दलाल मार्फत बैदेशीक रोजगारमा दुःख गरेका लिम्बुलाई अहिले आफुले बेरोजगारलाई रोजगार दिन सफल भएकोमा दंग भएका छन् ।

उद्योग सञ्चालन भएपछि रोजगारीको अवसर

म्याग्दी – जिल्लामा नेपाली कागज उद्योग स्थापना भएपछि जंगलमा खेर गइरहेको लोक्ताको सदुपयोग हुनाका साथै स्थानीयवासीलाई रोजगारी र आयआर्जनको अवसर मिलेको छ ।  जिल्लाका विभिन्न ठाउँमा अर्गेलीको लोक्ता प्रशोधन गरेर नेपाली कागज उत्पादन गर्न उद्योग स्थापना गरिएको हो । जंगलमा लोक्ता संकलन, प्रशोधन र नेपाली कागज निर्माण गरे...

उद्योग सञ्चालन भएपछि रोजगारीको अवसर

जिल्लामा नेपाली कागज उद्योग स्थापना भएपछि जंगलमा खेर गइरहेको लोक्ताको सदुपयोग हुनाका साथै स्थानीयवासीलाई रोजगारी र आयआर्जनको अवसर मिलेको छ ।