मुलुकको अर्थतन्त्र ओरालो लागेको बेला गभर्नर हटाइएपछि पूर्व अर्थमन्त्रीहरू, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ दलकै नेताहरूले आलोचना र विरोध गरिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसको बचाउ गर्नुभएको छ । अमेरिकाबाट नेपाल आएको ४० करोड रुपैयाँ जफलत गर्न भएको पत्राचार अनुसन्धान चलिरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले सो रकम फुकुवा गर्न दवाव दिएको र गभर्नर …