प्रवासी नेपालीलाई मताधिकार : निर्वाचन आयोगको गृहकार्य कहाँ पुग्यो ?
१४ असार, काठमाडौं । विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ताको गृहकार्य भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार पहिलो चरणमा मलेसियासहित खाडीका अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता …
नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंगलबार विहान ११ बजे निर्वाचन आयोगको कार्यालय जाने भएका छन् । आयोगको कार्यालय पुगेर उनीहरुले प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको ध्यानाकर्षण गराउन लागेका हुन् । विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दाको समस्या लगायतका विषयमा कुरा गरिने महामन्त्री शर्माले जानकारी दिए । महामन्त्रीद्वय थापा र शर्माले सोमबार उक्त विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाक