सरकारी सेवा लिन पूर्ण खोपकार्ड अनिवार्य

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा सरकारी सेवा लिनका लागि पूर्ण खोप लगाएको हुनुपर्ने भएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि अब सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको पूर्ण खोप लगाएको कार्ड अनिवार्य साथ राख्नुपर्ने भएको हो ।

सम्बन्धित सामग्री

दाङमा सरकारी सेवा लिन घण्टौं लाइनमा बस्नु पर्ने बाध्यता

दाङ । सरकारले नागरिकलाई प्रदान गर्ने सेवा सुविधा सहज र छिट्टो दिन निर्देशन दिएपनि दाङका नागरिकले भने त्यसको महसुस गर्न पाएका छैनन् । सेवा लिनका लागि सबैभन्दा बढी भीड हुने यातायात र मालपोत कार्यालय जस्ता ठाउँमा अझै पनि नागरिकले सेवा लिन घण्टौं लाइनमा बस्नु पर्ने बाध्यता छ । केही दिनदेखि सेवाग्राही यसरी नै सेवा लिन […]

बाढीले पुल बगाउँदा सरकारी सेवा लिन कठिन

जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजास्थित वडा कार्यालय जान बनाइएको पुल बाढीले बगाउँदा सरकारी सेवा लिन कठिन भएको छ । पानीको बहाव बढेकोले पुल बनाउन सकिने अवस्था छैन । सरकारी सेवा लिन सेवाग्राही कार्यालय सम्म पुग्न सकेका छैनन् ।

सोलुखुम्बुको नेचासल्यानमा आइतबारको विदा कटौती

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आइतबारको सार्वजनिक विदा कटौती गर्ने भएको छ। सरकारी सेवा लिन कठिनाई भएको गुनासो आएपछि आइतबार बसेको गाउँकार्यपालिकाको वैठकले मंगलबारदेखि लागू हुने गरी आइतबारको सार्वजनिक विदा कटौती गर्ने...

इलाका प्रशासन कागजमै सीमित हुँदा नरैनापुरवासीले पाएनन् सेवा

नरैनापुर गाउँपालिका–५ मटेहियाका रामदयाल यादवको घरनजिकै इलाका प्रशासन कार्यालय छ । तर, सरकारी सेवा लिन उनले ४२ किलोमिटर टाढा नेपालगन्ज धाउनुपर्छ । माओवादी द्वन्द्वका वेला सुरक्षाको कारण देखाई नेपालगन्ज सारिएको इलाका प्रशासन...

सरकारी सेवा लिन माघ ७ देखि खोपकार्ड अनिवार्य

कोरोना भाइरसको तेस्रो लहर (ओमिक्रोन) फैलिएसँगै तनहुँमा पनि अनिवार्यरूपमा खोपकार्ड देखाउनुपर्ने भएको छ । तनहुँका सरकारी कार्यालयबाट सेवा लिन अनिवार्यरूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको हो ।

सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

म्याग्दी । म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले सरकारी सेवा लिन र होटल प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको हो ।यो निर्णय सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा समेत कडाइका साथ लागू गरिने भएको छ ।  जिल्लाभित्र तथा बाहिरबाट आउने सेवाग्राहीलाई कोरोनाविरुद्धको खोप कार्ड साथमा वा मोबाइलमा भए पनि देखाएर मात्रै सेवा लिन न

बैतडीमा खोप कार्डविना सरकारी सेवा लिन नपाइने

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ।...

बैतडीमा खोप कार्डविना सरकारी सेवा लिन नपाइने

भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ।

सरकारी सेवा लिन आउँदा खोप कार्ड अनिवार्य

कोरोनाको ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिन थालेपछि हरेक स्थानीय तहमा आइसोलेसन कक्षको व्यवस्थापन गर्न पनि जिल्ला प्रशासन कायार्लयले आग्रह गरेको छ।...