सेयर बजारका नियामक निकाय नै गैरजिम्मेवार, खानीखोलालाई किन भएन परिपत्र ?

उक्त विवरण प्रकाशसनसँगै कम्पनीको सेयर मूल्यमा उछाल आइ सकारात्मक सर्किट समेत लागेको थियो । यसरी कम्पनी र प्रवर्द्धक मिलेर लगानीकर्तालाई झुक्याउँदा समेत नियामक निकाय धितोपत्रबोर्डले यथार्थ विवरण पेश गर्न कम्पनीलाई परिपत्र समेत गरेको छैन ।

सम्बन्धित सामग्री

सेयर बजार न्यूनतम विन्दुमा झरेपछि नियामक निकाय गुहार्दै लगानीकर्ता

सेयर बजार न्यूनतम विन्दुमा आइपुगेपछि लगानीकर्ताहरु नियामक निकाय समक्ष गुहार माग्न थालेका छन्।  गत २० चैतमा अर्थमन्त्री डा.प्रकाशशरण महतसमक्ष सेयर बजार सुधारका ८९ वटा बुँदा माग राखेपछि सोमबार लगानीकर्ताहरुले नेपाल धितोपत्र...

४–१२ को मार्जिन ल्यान्डिङका कारण धितोपत्र बजार संकटमा

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले हाल कायम ४–१२ को मार्जिन ल्यान्डिङकै कारण धितोपत्र बजार संकटमा परेको तर्क गरेका छन् ।  धितोपत्र बोर्डको ३०  औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष हमालले नियामक निकाय धितोपत्र बजार (सेयर बजार) प्रति कठोर हुँदा अहिलेको अवस्था आएको बताए । चालू आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गरेको राष्ट्र बैंकले धितोपत्र बजारलाई नियन्त्रण गर्ने गरि धितोपत्र कर्जाको अधिकतम सीमा ४–१२ तोकेको थियो । एक व्यक्ति वा संस्थाले एक बैंक वा वित्तीय क

नियामक निकाय सेयरबजार मैत्री भएनन्

सेयर बजार भनेको नै जोखिमको व्यवसाय हो । यसमा जोखिम पनि बढी हुन्छ र फाइदा पनि बढी नै हुन्छ । यतिबेला सेयर बजार उकालो लाग्न सकिरहेको छैन । सेयर बजार ओरालो लाग्ने र नेप्से घट्दो अवस्थामा छ । हुनत चैत महिनामम नेप्से त्यति धेरे बढ्ने मौसम होइन । । तर, पछिल्लो समयमा कतिपय कम्पनीले लाभांशको […]

सेयर बजार सुधारका लागि नियामकको सक्रियता

बोर्डले धितोपत्र बजारको समग्र विकासमा नियामकीय भूमिका खेल्न आफ्नो नियामकीय क्षमता तथा दक्षता बढाउनु आवश्यक छ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले आफ्नो नियुक्तिपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै ब्रोकरहरूलाई ‘टी प्लस टु’मा सेटलमेन्ट नगरे कारबाही गर्ने बताए । नियामक निकाय यसरी सक्रिय हुनु राम्रो कुरा हो । तर, नियामकले बजारको राफसाफ चक्र […]

नियामक निकायको कानुनी र नैतिक दायित्व

नेपालको सेयर बजार बिस्तारै परिपक्व हुँदै छ, त्यसको विकासमा सहजीकरण गर्ने काम सरकारको हो । नेपालमा नियामक निकायहरूमाथि बारम्बार प्रश्न उठ्ने गरेको छ । पछिल्लो समय विशेषतः समग्र धितोपत्र कारोबारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा सेयर बजारको कारोबार हेर्ने पहिलो नियामक नेपाल स्टक एक्सचेन्जमाथि धेरै प्रश्न उठे । नियामक निकायमा रहने व्यक्तिले कानुनी तथा […]

धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयको तीन दिनको अल्टिमेटम

सेयर बजार अवाञ्छित सेयर किनबेचको हल्लाका बीच अर्थमन्त्रालयले धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ । धितोपत्र बजारमा कुनै कम्पनीको सेयर अवाञ्छित किनबेचको मुद्दामा नियामक निकाय धितोपत्र बोर्डकै अध्यक्षको संलग्नताको समाचारहरु आएपछि अर्थ मन्त्रालयले सेबोनमाथि स्पष्टीकरण सोधेको हो । बिहीबर एक सूचना प्रकाशित गर्दै अर्थ मन्त्रालयले वास्तविकता के हो ? स्पष्टीकरणसहित तीन दिनभित्र मन्त्रालयमा पत्र पठाउन बोर्डलाई अल्टिमेटम दिएको छ ।  पछिल्लो समय बजारमा निकै चर्चामा रहेको बुक बिल्डिङ प्र

सेयर बजारमा कमजोर नियामक निकाय

कोरोना कहरका कारण अर्थतन्त्रका सबै क्षेत्र शिथिल हुँदा सेयर बजारमा एउटा क्षेत्रमात्रै प्रभावित नभएको देखियो । त्यसका विभिन्न कारणमध्ये लगानीकर्तासँग भएको लगानीयोग्य पुँजीको लागि अन्य क्षेत्र शिथिल हुनु थियो भने अर्को कारण घट्दो ब्याजदर थियो । साथै, पछिल्लो समय सेयर बजार अनलाइन भएसँगै लगानीकर्तामा एउटा उत्साह पनि आएको छ । तर, पछिल्लो समय बजारको विकास […]

८८ दिनदेखि सेयर बजार बन्द हुँदा लगानीकर्ताको अर्बौँ रुपैयाँ जोखिममा

- सेयर बजारको नियामक निकाय धितोपत्र बोर्ड भने निर्णय गर्नुको सट्टा अध्ययन समिति मात्र बनाउँदै, बस्दै    -