एमसीसी पारित नभए फागुन १६ पछि अर्कै परिस्थिति बन्छ : मन्त्री चौधरी

७ फागुन, बुटवल । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले अमेरिकी सहयोग परियोजना (एमसीसी) का कारण राजनीतिक घटनाक्रम नयाँ मोडमा पुग्ने बताएका छन् । नेपाली कांग्रेसका नेतासमेत रहेका चौधरीले सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भएपनि एमसीसी पारित नभए फागुन १६ पछि अर्कै परिस्थिति बन्ने उनको भनाइ […]