धरान । पाँचौँ एनसेल बाह्रखरी गल्फ प्रतियोगिता सुरु भएको छ । धरानस्थित धरान गल्फ कोर्समा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार बिहान आमन्त्रण गल्फ प्रतियोगिताको उद्घाटन गरे ।
गल्फको उद्घाटन गर्दै प्रधानसेनापति शर्माले गल्फसँगै युवा उद्यमी र आर्थिक सम्मेलनको आयोजना गरेकोमा खुसी व्यक्त गरे । यसले खेलसँगै अर्थतन्त्रको विकासमा सहयोग पुर्याउने...