काठमाण्डाै - पार्टीभित्र विवाद बढ्दै जाँदा नेकपाका दुई अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
बिहीबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेर राष्ट्रपतिसँग छलफल गरेका हुन् । ओली बिहान शीतल निवास जानुभएको थियो भने प्रचण्ड साँ...