ठेकेदारको मनलाग्दी उत्खनन्, मौन जनप्रतिनिधि !

पोखरा- बुङबुङ्ती धूलो उडाउँदै ढुुंगा बोकेको टिपर हुँइकिन्छन् । ढुंगा खन्याएर फर्किहाल्छन् । झण्डै दुई किलोमिटर टिपर पछ्याउँदै पुग्दा पहरोमा डोजरले डोब