काठमाडौं । विगत केही दिनयता सामान्य रूपमा चलिरहेको नेपालको राजनीति बुधबारदेखि पुनः तरंगित बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिपछि नेपालको राजनीति अहिले तरंगित बनेको हो । प्रधानमन्त्रीले बोलेका भनाइलाई लिएर प्रमुख विपक्षी दल नेकपा […]