वर्षमान पुनलाई हेलिकप्टरबाट उद्दार गरियो, सुमेरु अस्पताल भर्ना

स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको अस्पताल भर्ना भएका छन् । रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरमा काठमाडौं ...

सम्बन्धित सामग्री

अस्पतालबाट डिस्चार्ज भए वर्षमान पुन

काठमाडौं। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएसँगै उनी शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।  स्वास्थ्यमा समस्या देखिएपछि उपमहासचिव पुन ललितपुरको सुमेरु अस्पताल भर्ना भएका थिए । एक साताको उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।  ...

माओवादी उपमहासचिव पुन फेरि अस्पताल भर्ना

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फेरि अस्पताल भर्ना भएका छन् । दुई दिनअघि आफ्नो निर्वाचन क्षेत्र रोल्पा पुगेका पुनलाई पुरानै रोग जन्डिस बल्झिएपछि हेलिकप्टरबाट आकस्मिक उद्धार गरी काठमाडौं ल्याइएको हो । उनलाई सुमेरु अस्पताल ललितपुरमा भर्ना गरिएको छ ।