नवलपुरमा पल शाहको फैसला बहस जारी

काठमाडौँ । नवलपुर जिल्ला अदालतमा नायक पल शाहको बलात्कारसम्बन्धी मुद्दा फैसला गर्न अहिले बहस भइरहेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा बहस भइरहेको हो । शाहको तर्फबाट ६-७ जना कानुन व्यवसायीले बहसका लागि वकालतनामा भरेका थिए । बिहानदेखि बहस सुरु भएको छ । इजलासले शाहविरुद्ध लागेको आरोप ठहर्ने वा नठहर्नेमध्ये एउटा फैसला गर्नेछ । एक […]

सम्बन्धित सामग्री

जिल्ला अदालत नवलपुरमा अभिनेता पल शाह केसको बहस जारी, के आज नै आउला फैसला?

काठमाडौं : एक १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई जबर्जस्ती करणी गरेको अभिनेत पल शाहको मुद्दामा अन्तिम फैसलाको लागि बहस भइरहेको छ। नवलपुर जिल्ला अदालतमा आज बिहानैदेखि शाहका पक्षमा वकिलहरुले बहस गरेका छन्। आज बसह सकिएको खण्डमा आज नै आदेश/ फैसला आउन सक्ने सम्भावना बढिरहेको जिल्ला सरकारी वकिल कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका…