लागुऔषध र बालविवाह रोक्न प्रहरी अभियान - Naya Patrika
लागुऔषध र बालविवाह रोक्ने जिल्ला प्रहरी कार्यालय लमजुङले विद्यालय तहमा अध्ययनरत बालबालिकालाई प्रयोग गरी अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सचेत गराई...पूरा पढ्नुहोस् »
जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषध विरुद्ध र बालविवाह रोक्ने अभियानलाई तिव्रता दिएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लाका सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई सचेतना फैलाउने उद्धेश्यले लागुऔषध र बालविवाह सम्बन्धी सचेतना...पूरा पढ्नुहोस् »