जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषध विरुद्ध र बालविवाह रोक्ने अभियानलाई तिव्रता दिएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लाका सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई सचेतना फैलाउने उद्धेश्यले लागुऔषध र बालविवाह सम्बन्धी सचेतना...पूरा पढ्नुहोस् »