प्रहरीलाई आईजीपी सिंहको निर्देशन– चुनावमा आफ्नो जिम्मेवारी निष्पक्ष रूपमा निर्वाह गर्नू

नेपाल प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आगामी मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले सम्पन्न गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

सम्बन्धित सामग्री