ठूलो संख्यामा प्रहरी निर्वाचनमा, सेनालाई विमानस्थल, कारागारलगायत १०६ स्थानको जिम्मा

काठमाडौं । आसन्न निर्वाचन भयरहित वातावरणमा सम्पन गर्न सरकारले तयारी पूरा गरेको छ । सुरक्षा संवेनशिलतालाई ध्यानमा राखी गृह मन्त्रालयले विगतजस्तै यसपटकको निर्वाचनका लागि ३ लाख सुरक्षाकर्मी कार्यक्षेत्रमा पुगिसकेको जनाएको छ । प्रहरीले जिम्मेवारी निर्वाह गर्दै आएको अधिकांश ठाउँमा सेनाको उपस्थिति देख्न सकिन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्या चुनावमा खटिएपछि नेपाली सेनाले […]