सञ्चिता घिमिरे-
काठमाडौं : ‘स्मार्ट’ भन्नासाथ के बुझिन्छ? अहिलेको समयमा जोकोहीलाई ‘स्मार्ट’ शब्द भन्नाले छोटो समयमा र सजिलो तरिकाले सेवा उपलब्ध गराउने नयाँ प्रणाली भन्ने लाग्नु स्वभाविक हो।
सवारी चालक अनुमतिपत्रका हकमा भने यो कुरा ठ्याक्कै विपरित भएको छ। ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु भएपछि नागरिकले सेवा लिन (चालक अनुमतिपत्र लिन)…