झिनियाँ बेचेर मनग्य आम्दानी - NepaliPatra

बागलुङ । तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेपछि घरेलु महिला […]

सम्बन्धित सामग्री

कुचोबाट मनग्य आम्दानी

मंगलबारे – इलाम आठ ‘अ’ ले प्रख्यात मानिन्छ। आठमध्येको अम्रिसो गाईवस्तुलाई घाँस खुवाउने गरिन्छ। त्यसैको फूल अर्थात् कुचोबाट इलामका किसानहरूले मनग्य आम्दानी गरिरहेका छन्। अम्रिसो खेतीबाट किसानलाई दोहोरो आम्दानी हुने गरेको छ। घाँस वस्तुलाई र फूल घर आँगन सफा गर्न। उब्रिएको कुचो बेचेर आम्दानी भइरहेको छ। इलामका किसानको एक महत्त्वपूर्ण आम्दानीका रूपमा यसलाई समेत लिइएको […]

अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

रामेछाप नगरपालिकास्थित सुकाजोरका किसानले अकबरे खुर्सानीको अचार बेचेर लाखौं आम्दानी गर्ने गरेका छन् । रामेछाप–७ मा अकबरे खुर्सानीको अचार उद्योग नै सञ्चालन गरी त्यहाँका कृषकहरूले मनग्य आम्दानी गर्र्ने गरेका हुन् ।सुरुमा आफूले घरायसी प्रयोग गर्ने गरी उत्पादन सुरु गरेको भए पनि पछि गएर त्यसलाई व्यावसायिक रूपमा अचार उद्योग सुरु गरेको कृषक चुडाबहादुर कार्कीले बताए । […]

अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

रामेछाप नगरपालिकास्थित सुकाजोरका किसानले अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी गर्ने गरेका छन् । रामेछाप–७ मा अकबरे खुर्सानीको अचार उद्योग नै सञ्चालन गरी त्यहाँका कृषकहरुले मनग्य आम्दानी गर्र्ने गरेका हुन् । सुरुमा आफूले घरायसी प्रयोग गर्ने गरी उत्पादन सुरु गरेको भए पनि पछि गएर त्यसलाई व्यावसायिक रुपमा अचार उद्योग सुरु गरेको कृषक चुडाबहादुर कार्की बताउँनुभयो […]

अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

रामेछाप– रामेछाप नगरपालिकास्थित सुकाजोरका  किसानले अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी गर्ने गरेका छन् । रामेछाप–७ मा अकबरे खुर्सानीको अचार उद्योग नै सञ्चालन गरी त्यहाँका कृषकहरूले मनग्य आम्दानी गर्ने गरेका हुन् । सुरुमा आफूले घरायसी प्रयोग गर्ने गरी उत्पादन सुरु गरेको भए पनि पछि गएर त्यसलाई व्यावसायिक रुपमा अचार उद्योग सुरु गरेको कृषक चुडाबहादुर कार्की […]

सुन्तलाको नर्सरीबाट मनग्य आम्दानी हुँदा किसान हर्षित

बागलुङ – बहुआयामिक सफल कृषकको रूपमा परिचय बनाएका बागलुङका केदार आचार्यले सुन्तलाको बिरुवा बिक्रीबाट मनग्य आम्दानी गरेका छन्। बागलुङको जैमिनी नगरपालिका-१० राङखानीका केदार आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गर्न सफल भएका छन्। विसं २०७३ देखि व्यावसायिक कृषि सुरु गरेका आचार्यले २०७७ सालमा नर्सरी सुरु गरेका थिए। अघिल्लो वर्ष पाँच हजार अलैँचीका बिरुवा बेचेर २५ […]

दुनाटपरी बेचेर मनग्य आम्दानी कञ्चनपुर

महाकाली सामुदायिक वनले दुनाटपरी बनाउन आवश्यक पात ल्याउनका लागि सहज गरिदिएको जनाइएको छ। उनले भनिन्– ‘पात ल्याएर फुर्सदका बेला दुनाटपरी लगाउँछु। लगाएको दुनाटपरी बिक्री गरेर आउने पैसाले समूह बचत गर्ने कार्यसँगै घरको नून, तेल, साबुन, कपडा धुने सोडा खरिद गरेर ...

माछापालनबाट मनग्य आम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ७ पिताम्बरका हिक्मत चौधरीले माछापालन गरेरै मनग्य आम्दानी लिँदै आएका छन् । चौधरीले माछा र भुरा बेचेर वार्षिक ८  लाखभन्दा बढी आम्दानी गर्दै आएका हुन् ।       दुई बिघामध्ये एक बिघा जग्गामा निर्माण गरिएका चार वटा पोखरीमा उनले माछापालन गर्दै आएका छन् । उनका अनुसार तीन वटा पोखरीमा भुरा र एउटा पोखरीमा माछा उत्पादन गरी बेच्ने गरिएको छ । तीन वर्षदेखि व्यावसायिक माछापालनमा लागेका चौधरीले पोखरी निर्माणमा ३  लाख खर्च गरेको बताए । माछाका भुरा र दाना खरिदका लागि २ लाख ५० हजार खर्च लाग्ने गरेको छ । हालसम्म पाँच क्विन्टल माछा १ लाख ५० हजारमा बिक्री गरेको उनको भनाइ छ । माछाका भुरा भने ५ लाखका बिक्री भइसकेका छन् ।       ‘मत्यस्यपालन केन्द्र गेटाबाट माछाका ह्याच (भुरा) लिएर आउँछौं’, चौधरीले भने, ‘पोखरीमा केही दिन हुर्काएर फिंगर साइजका बनाएर माछापालक किसानलाई बिक्री गर्दै आएका छौं ।’ चौधरीले पोखरीमा हुर्काएका माछाका भुरा कञ्चनपुरदेखि कैलालीसम्म बिक्री हुने गरेको छ । खाने माछा स्थानीय बजारमै खपत हुने गरेको छ । माछा र माछाका भुरा पोखरीबाटै व्यापारीले आएर नगदमै खरिद लग्ने गरेका छन् । ‘पहिला ९ वर्षअघिदेखि परम्परागत तरिकाले एउटा पोखरीमा मात्रै माछापालन गर्दै आएका थियौं’, उनले भने,‘घरमा खानका लागि पनि मुस्किल हुन्थ्यो । माछा हुर्कंदैनथ्यो । केही हुर्के पनि पोखरीमै मर्ने गरेका थिए ।’ माछापालनका आधुनिक तरिका सिकेपछि हाल माछाको उत्पादन बढाउन सकिएको उनको भनाइ छ । रासस

विरुवा बेचेर मनग्य आम्दानी

दाङ : शान्तिनगर–४ जुम्लेकुलाका ४५ वर्षीय हेमन्त डाँगीलाई हिजोआज फलफूल तथा अन्य बोट विरुवाहरू बेच्न भ्याइनभ्याइ छ। डाँगी फलफूल तथा नर्सरी फर्म दर्ता गरी करिब दुई बिघा जमिनमा विभिन्न बोट विरुवाको नर्सरी खेती गर्दै आएका उनले अहिले दैनिक १० देखि ३० हजार रुपैयाँ बराबरको बिक्री गर्दै आइरहेका छन्। करिब ६ वर्ष मलेसिया बसेर आएपछि उनले ३ वर्षदेखि यो व्यवसाय सुरु गरेका हुन्। ३० वर्षसम्म बुबाले गर्दै आएको नर्सरी व्यवसाय बुबाको मृत्यु भएपछि बन्द भएको थियो। हेमन्तले  अहिले पश्चिम दाङलगायत विभि

च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी

सर्लाहीका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् । वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट फर्केपछि च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका हुन् ।   पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किएका वाग्मती नगरपालिका–१० शङ्करपुरका उनले कन्ने च्याउको बीउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख आम्दानी गर्दै आएको जानकारी दिए ।  तीन वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आएका उनले गत वर्षदेखि बीउ उत्पादन गर्न शुरु गरेका हुन् । दुई सय ५० ग्रामको दैनिक एक हजार प्याकेट बीउ उ...

प्याजका बेर्ना बेचेर मनग्य आम्दानी

कर्णाली / व्यावसायिकरूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषिकर्ममा लागेका महिलाले पुष्टि गरेका छन् । कैलालीका किसान महिलाले यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि हो । तरकारीका बेर्ना उत्पादनमा भविष्य देखेपछि यसमा किसानको आकर्षण... The post प्याजका बेर्ना बेचेर मनग्य आम्दानी appeared first on Purbeli News.