८ असोज, काठमाडौं । सर्वोच्च अदालतले बाबुको नाम खुलाउन नचाहे आमाको नामबाट मात्र नागरिकता दिन आदेश दिएको छ । महालक्ष्मी नगरपालिका–६ ले छोरीको जन्मदर्ता दिन अस्वीकार गरेपछि ललितपुरकी विन्दिया महर्जनले सर्वोच्च अदालतमा दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले बाबुको नाम खुलाउन नचाहे आमाको नामबाट मात्रै वंशजको नागरिकता जारी गर्न जिल्ला […]