प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । समकक्षी चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन नेतृत्वको टोली त्यता प्रस्थान गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक चीन भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। हिमालय एयरलाइन्सको विमानबाट बिहान ९ बजे ११९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन्।
प्रधानमन्त्रीको बिदाइका प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, सरकारका मन्त्रीहरू लगायत विमानस्थल पुगेका थिए।
यस्तै
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार चीन प्रस्थान गर्नुभएको छ ।
१ सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुभएको हो ।
हिमालयन एयरलाईन्सको विमान चार्टर गरि चीन उडेको नेपाली टोलीमा प्रधानमन्त्री ओलीसहित उहाँकी श्रीमति राधिका शाक्य, चा...
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक चीन भ्रमणका लागि आज बेइजिङ प्रस्थान गर्दैछन्। ११९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री ओली चीन प्रस्थान गर्न लागेका हुन्। हिमालय एयरलाइन्सको विमानबाट प्रधानमन्त्री बिहान ९ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ।
चीन भ्रमणका दौरान प्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन्। यस्तै, उर्जा,