काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक चीन भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। ११९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन्।
हिमालय एयरलाइन्सको विमानबाट प्रधानमन्त्री बिहान ९ बजे चीन प्रस्थान गरेका हुन्।
प्रधानमन्त्रीको बिदाइका प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, सरकारका