काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरको अधिकृत वितरक अग्नी ग्रुपले ‘महिन्द्रा उत्सव–२०२३’ योजनाका विजेता घोषणा गरेको छ । कम्पनीले विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित सो योजना सञ्चालन गरेको थियो । जस अन्तर्गत कम्पनीले तीन क्षेत्रमा विभाजन गरी विजेता घोषणा गरेको जनाएको छ । कम्पनीका अनुसार लक्की ड्र मार्फत घोषणा गरिएका […]
काठमाडौं । वेस्टर्न युनियनले सञ्चालन गरेको सुनपति योजना अन्तर्गत पहिलो हप्ताको विजेता घोषणा गरिएको छ । लक्की ड्र मार्फत पहिलो साताका ३० जना विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ । वेस्टर्न युनियनका अनुसार एटीटी रेमिट सीजी फिन्को, डिजिटेक रेमिटेन्स, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटबाट गरिएको लक्की ड्र मा १० ग्राहकले चाँदीका सिक्का, […]
सेल्सबेरीले सञ्चालनमा ल्याएको अफरको दोस्रो विजेता घोषणा गरिएको छ । ‘फोनपेको साथ सेल्सबेरीको अफर अन्तरगत दोस्रो विजेता हरि ढुंगाना भएका हुन् । भाद्र १ देखि ३१ गते सम्म चल्ने यो योजनाअनुरुप गत हप्ता रुबेश राणा विजयी भएका थिए । अझै पनि दुई हप्ताका दुई विजेता घोषणा हुन बाकी भएकाले सम्पूर्ण ग्राहकलाई योजनामा सहभागी हुन सेल्सबेरीले अनुरोध गरेको छ । विजेताले १ तोलाको छड्के तिलहरी प्राप्त गर्नेछन् ।
हात्ती ८ स्ट्रंग बियरले ‘हात्ती मेरो साथी’ टिकटक प्रतियोगिताका विजेता घोषणा गरेको छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको परिसरमा एक कार्यक्रम आयोजना गरेर विजेता घोषणा गरिएको हो ।उक्त च्यालेन्जमा भाग लिन सहभागीले टिकटकमा उपलब्ध ‘हात्ती मेरो साथी’ को गीतमा नाचेर १५ असोजदेखि १५ मंसिरसम्म टिकटक भिडिओ अपलोड गरेका थिए ।सर्वाधिक लाइक प्राप्त गरेकी जानकीकुमारी बरालले […]
प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा दुई उम्मेदवार गुरु बराल र गोपाल बस्नेतको बराबर मत आएपछि गोलाप्रथाबाट विजेता घोषणा गर्ने भन्नेबारे छलफल सुरु भएको छ । राष्ट्रियसभा निर्वाचनसम्बन्धी ऐन २०७५ को दफा ५८ मा बराबर मत आएमा गोलाप्रथाबाट विजेता घोषणा गर्ने उल्लेख छ । दुबै उम्मेदवारले बराल र बस्नेतको ४४८८ मत आएको हो ।
सनसिल्क ग्याङ अफ गल्र्सको विजेता घोषणा गरिएको छ । सनसिल्क ग्याङ अफ गर्ल्सको ग्रान्ड फिनालेमा आशिना देउला, ललाना चिमरिया र प्रतिमा कार्की सनसिल्क दसैं भाइब कन्टेस्टका विजेता घोषणा भए । सनसिल्क ग्याङ्ग अफ गर्लसको अनुहार बनेर उनीहरुले १ लाख रुपैयाँ जित्न सफल भएका छन् ।सनसिल्क दशैं भाइब्स डिजिटल कन्टेस्ट थियो, जुन १४ सेप्टेम्बरदेखि २३ अक्टोबर […]
काठमाडौँ– ओपोले ओपो ह्याक २०२१ इभेन्टका विजेता घोषणा गरेको छ। इभेन्टमा सहभागिताका लागि चीन, हङकङ, युनाइटेड स्टेट्स, क्यानेडा, सिंगापुर, ब्राजिल, युनाइटेड किङडम, भारतलगायत २० देश तथा क्षेत्रबाट परियोजना प्राप्त भएको जानकारी दिइएको छ। पाँच सयभन्दा बढी व्यक्ति तथा टोली ६० भन्दा बढी योग्य परियोजनाका साथमा प्रारम्भिक चरणमा प्रवेशका लागि साइनअप गरेका थिए। तीमध्ये उत्कृष्ट ११ […]