काठमाडौँ– ओपोले ओपो ह्याक २०२१ इभेन्टका विजेता घोषणा गरेको छ। इभेन्टमा सहभागिताका लागि चीन, हङकङ, युनाइटेड स्टेट्स, क्यानेडा, सिंगापुर, ब्राजिल, युनाइटेड किङडम, भारतलगायत २० देश तथा क्षेत्रबाट परियोजना प्राप्त भएको जानकारी दिइएको छ। पाँच सयभन्दा बढी व्यक्ति तथा टोली ६० भन्दा बढी योग्य परियोजनाका साथमा प्रारम्भिक चरणमा प्रवेशका लागि साइनअप गरेका थिए। तीमध्ये उत्कृष्ट ११ […]