नेपालगन्जमा दिनभर निषेधाज्ञा, राति कर्फ्यु

नेपालगन्जमा शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ६ बजे सम्म कर्फ्यु यथावत रहने प्रशासनले जनाएको छ ।

सम्बन्धित सामग्री

मलङ्गवामा ‘कर्फ्यु’ हट्यो

काठमाण्डाै - सर्लाहीकाे सदरमुकाम मलङ्गवामा लाग्दै आएको ‘कर्फ्यु’ पूर्णरूपमा हटाइएको छ । यसअघि असोज ८ गते दिउँसोकाे कर्फ्यु हटाइएको थियो भने राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु लगाइँदै आएको थियो । हिजो बसेको सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले चारबुँदे निर्णय गर्दै मलङ्गवामा जारी कर्फ्यु आदेशलाई पूर्णरूपमा निष्क्रिय गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार मलङ्गवाको वातावरण समान्य भएपछि पूर्णरूपमा कर्फ्यु हटाइएको हो । गएको असोज ४ गते बिहीव...

मलंगवामा दुई समुदायबीच फेरि झडप, गएरातिदेखि अनिश्चितकालीन कर्फ्यु

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाएको छ । बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । सर्लाहीका डिएसपी दिपेन्द्र पन्जियार थारुका अनुसार मूर्ति सेलाउन जाने क्रममा साँझ […]

बाजुराका दुई स्थानीय तहमा कर्फ्यु

बाजुरा– शुक्रबार दिउँसो मतदानका क्रममा झडप भएपछि बाजुराका दुई स्थानीय तहमा कर्फ्यु जारी आदेश जारी गरिएको छ । शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि बूढीनन्दा नगरपालिकाका ७, ८, ९ र १० नम्बर वडा र बूढीगंगा नगरपालिकाका २, ३, ४, ५ र ९ मा कर्फ्यु जारी गरिएको हो ।

श्रीलंकामा कर्फ्यु उल्लंघन गरेको आरोपमा ६६४ जना पक्राउ

श्रीलंकामा सरकारले लागू गरेको कर्फ्यु उल्लघंन गरेको आरोपमा कम्तीमा ६६४ जनालाई गिरफ्तार गरिएको छ। स्थानीय समयअनुसार शनिबार राति १० बजेदेखि आइतबार बिहान ६ बजेसम्म पश्चिमी प्रान्तबाट उनीहरूलाई गिरफ्तार गरिएको हो। सरकारले शनिबार बेलुका ६ बजेदेखि ३६ घण्टे कर्फ्यु आदेश जारी गरेको छ।कर्फ्यु लागू भएका वेला अनुमतिविना हिँडडुल गर्न नपाइने भए पनि हिँडडुल गरेकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरूविरुद्ध सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आन्दोलित भएप

श्रीलङ्का संकट : कोलम्बोमा जारी कर्फ्यु हटाइयो

काठमाडौँ – श्रीलङ्काको राजधानी कोलम्बोसहित पश्चिम प्रान्तमा शुक्रबार राति जारी कर्फ्यु आदेश शुक्रवार बिहान हटाइएको छ। राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि त्यस क्षेत्रमा कर्फ्यु लागू गरिएको थियो। केही घण्टामै कर्फ्यु हटाइएको टाइम्सअफ इन्डियाले जनाएको छ। चर्को महङ्गी, खानेकुरा, इन्धन र बिजुली अभावविरुद्ध बिहीबार आक्रोशित प्रदर्शनकारीहरूले त्यहाँ राखिएका छेकबारहरू भत्काउनुका […]

आजबाट नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी

काठमाडौँ । नयाँ दिल्लीमा कोरोना संक्रमणका विरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ । मिडिया रिपोर्टका अनुसार नजिकिंदो नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन […]

भारतको उत्तर प्रदेशका १० जिल्लामा राति कर्फ्यु

काठमाडौं। भारतको उत्तर प्रदेश सरकारले राज्यका १० जिल्लामा रातिको समयमा कर्फ्यु लगाउने घोषणा गरेको छ। उत्तर प्रदेशमा पछिल्ला दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि राति ८ बजेदेखि विहान ७ बजेसम्म कर्फ्यु लगाउने घोषणा गरिएको हो। कर्फ्यु लागू हुने जिल्लामा लखनऊ, प्रयागराज, वाराणसी, कानपुर, गौतमबुद्ध नगर, मेरठ, गोरखपुर, झाँसी र बलिया छन्।

भारत कोरोनाको हटस्पट बन्दै, उत्तर प्रदेशका तीन जिल्लामा रात्रिकालीन कर्फ्यु

काठमाण्डाै - भारतको उत्तर प्रदेशमा कोरोनाको जोखिम उच्च भएपछि तीन जिल्लामा रात्रिकालीन कर्फ्यु लागू भएको छ । लखनउ, प्रयागराज र वाराणसीमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू भएको छ । यो समयमा अत्यावश्यक सेवाका गाडीलाई भने ओहोरदोहोर गर्न दिइनेछ । योबाहेक उत्तर प्रदेशमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका ठाउँ  र हरेक दिन एक सयभन्दा बढी नयाँ बिरामी भेटिएका ठाउँमा पनि राति कर्फ्यु लाग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले परिस्थिति हेरेर थप निर्णय गरिने बताउनु भएको छ । उ...

कोरोना संक्रमण फैलिएपछि महाराष्ट्रमा रात्रिकालीन कर्फ्यु

२३ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतको महाराष्ट्र राज्य सरकारले रात्रिकालीन कर्फ्यु लगाएको छ । कर्फ्यु राति आठ बजेदेखि बिहान सात बजेसम्म लागु हुने छ भने सप्ताहान्तमा पूर्णरुपमा लकडाउन हुने छ । आइतबार सार्वजनिक गरिएको २४ घण्टाको कोरोना परीक्षण रिपोर्टमा भारतमा ९३ हजार बढीमा संक्रमण पुष्टि भएको थियो । सो संख्याको आधाभन्दा बढी […]

नयाँ स्वरुपकाे कोरोना देखिए पछि दिल्लीमा कर्फ्यु

एजेन्सि / कोरोना भाइरसको नयाँ स्ट्रेन फैलिएपछि भारतको राजधानी नयाँ दिल्लीमा कर्फ्यु घोषणा गरिएको छ। अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा भीडभाड गर्दा महामारी झनै फैलने भन्दै दिल्ली आपतकालिन प्राधिकरण (डीडीएमए) ले आज राती (डिसेम्बर ३१) र भोलि (जनवरी १) को रातभर कर्फ्यु गराउने घोषणा गरेको हो। डीडीएमएले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म... The post नयाँ स्वरुपकाे कोरोना देखिए पछि दिल्लीमा कर्फ्यु appeared first on Purbeli News.