मारुती सुजुकीको आधिकारिक बिक्रेता नारायणी अटो बिजनेशले एक हप्ते ‘सुजुकी नारायणी भेहिकल एक्सचेन्ज अफर’ संचालन गरेको छ । कम्पनीले शुक्रबारदेखि लागू हुने गरी आगमी चैत ४ गतेसम्म यस बेला सञ्चालन गरेको हो ।यस योजना अन्तर्गत ग्राहकले जुन कुनै ब्राण्डका पुरानो गाडीसँग सुजुकीको नयाँ गाडी सट्टापट्टा गर्न सक्ने र उक्त एक्सचेन्जमा गाडीको मूल्याङ्कनको अतिरिक्त अधिकतम ७० हजार रुपैयाँसम्म थप प्रदान गरिने कम्पनीले जनाएको छ । यस योजना अनुसार पुरानो गाडीको उचित मुल्याङकनसँगै न्यूनतम ३० हजारदेखि ७