काँग्रेस सहमहामन्त्रीको खसआर्यतर्फ राठौरको अग्रता, चालिसेले पछ्याउँदै

काठमाडौं, २ पौष । नेपाली काँग्रेसको सहमहामन्त्रीमा खस आर्यतर्फ किशोर सिंह राठौर अगाडि छन् । १९९५ मतगणना हुँदा उनले ११०३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी देवराज चालिसेले ८४९ प्राप्त गरेका छन् । राठौर सभापति शेरबहादुर देउवा पक्षधर हुन् । चालिसे डा. शेखर कोइराला पक्षधर हुन् ।

सम्बन्धित सामग्री

काँग्रेस सहमहामन्त्री राठौंरलाई पछ्याउँदै एमालेका कक्षपति

बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरलाई नेकपा एमालेका किस्मतकुमार कक्षपतिले निरन्तर पछ्याइरहेका छन्।...

मोरङ ३ मा कांग्रेसका शर्मा दोब्बर मतले अघि, भानुभक्त ढकाल पछ्याउँदै

मोरङ ३ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका काँग्रेस नेता तथा व्यवसायी सुनिल शर्मा दोब्बर मतले अघि बढेका छन् । कुल ३५ सय ६१ मत गणना हुँदा शर्माले १८ सय ९२...

रुपन्देही ३ मा काँग्रेसका खाणको अग्रता, राप्रपाका बोहोरले पछ्याउँदै

रुपन्देहीको क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्य तर्फ गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाणले अग्रता कायम गरेका छन्।...

डडेल्धुरामा प्रधानमन्त्री देउवालाई सुरुवाती अग्रता, कर्ण मल्ल पछ्याउँदै

काठमाडौं, ५ मंसिर । डडेल्धुरामा मतगणना जारी छ । अहिलेसम्म ५०० मत गणना हुँदा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २३९ मत ल्याएर अग्रता लिएका छन् । उनलाई काँग्रेस (बिपी) का कर्णबहादुर मल्लले १४१ मत पाएका छन । स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन् ।

१२७ पालिकाको नेतृत्वसहित काँग्रेसको अग्रता, एमालेलाई पछ्याउँदै माओवादी

काठमाडौँ। स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । पछिल्लो नतिजा अनुसार काँग्रेस सबैभन्दा ठुलो दल बन्ने देखिएको छ । काँग्रेसले अहिलेसम्म १२७ स्थानमा विजयी हासिल गरेको छ भने १८० पालिकामा अग्रता कायमै राखेको छ । विभिन्न कारणले स्थगित भएका ५२ पालिकामा मतदान जारी छ । कतिपयमा भोलिसम्म मतदानको समय राखिएको छ […]

पश्चिम रुकुमको चौरजहारीमा माओवादीलाई पछ्याउँदै काँग्रेस

पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले पछ्याइ रहेको छ। माओवादीबाट मेयरमा पुष्प वादीले १५३१ मत ल्याउँदा काँग्रेसका प्रेमबहादुर ओलीले १४८३ मत ल्याएर पछ्याई रहेका छन्। माओवादीका वादी र काँग्रेसका ओलीको मत अन्तर जम्मा ४८ मत मात्रै छ। एमाले र काँग्रेस एक ढिक्का भई लडेकाले चौरजहारीमा माओवादीले फराकिलो मत अन्तर बनाउन सकेको छैन्। चौरजहारीमा काँग्रेस र एमाले गठबन्धन छ। यस्तै माओवादीकी ईश्वरी शर्मा विएमले १५७९ मत ल्याउँदा एमालेका टंकबहादुर ओलीले १२८८ मत ल्याएका छन्। एमालेका ओली र

देउवाको गृह पालिकामा काँग्रेसको अग्रता कायमै, काँग्रेस (बिपी) पछ्याउँदै

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका डडेलधुराको गन्यपधुरामा काँग्रेसको अग्रता कायमै छ ।काँग्रेसलाई काँग्रेस (बिपी)ले पछ्याइरहेको छ । अहिलेसम्म काँग्रेसका उम्मेदवार इद्रबहादुर कार्कीले पाँच सय मत प्राप्त गरेका छन् भने काँग्रेस बिपीका अध्यक्षका उम्मेदवार सुरेन्द्रबहादुर मालीले २७६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा काँग्रेसकै ज्ञानकुमारी सेटीले ४५२ मत प्राप्त गरेकी छन् भने […]

दाङको बबईमा काँग्रेस एक मतले अगाडि, एमाले पछ्याउँदै

दाङको बबई गाउँपालिका १ र २ वडाको २०० मत गणना गर्दा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार कुलबहादुर केसीले झिनो अग्रता बनाएका छन् । काँग्रेसका कुलबहादुर केसीले ८५ ल्याउँदा एमालेको भुवनेश्वर पौडेल ७५ मत प्राप्त गरेका छन् ।यस्तै नेकपा माओवादी केन्द्रका भीमबहादुर वलीले २८ मत पाएका छन् भने एक मत स्वतन्त्र उम्मेदवारलाई खसेको छ । यस्तै उपाध्यक्षमा पनि बमकुमारी खड्काले ८० मतसहित अग्रता लिएकी छन् ।उनलाई एमालेकी उम्मेदवार सावित्रा बिक ६९ मतका साथ पछ्याइरहेको अवस्था छ । माओवादी केन्द्रकी अन्जु घर्तीले ३० प

धनुषा काँग्रेस मतगणना सुरु, सभापतिमा सन्तोषलाई पछ्याउँदै योगेन्द्र

नेपाली काँग्रेस धनुषाको १४ औँ जिल्ला अधिवेशनको मतगणना सुरु भएको छ । निर्वाचन समिति धनुषाले सबै पक्षसँगको छलफलबाट निर्धारण गरिएको मापदण्ड अनुसार मतगणना सुरु भएको हो ।धनुषा काँग्रेसको सभापति पदमा तीन जना मध्ये दुई जनाको कडा प्रतिस्पर्धा चलिरहेको छ ।निर्वाचन समितिका अनुसार अहिलेसम्म सन्तोष यादवले २१५, योगेन्द्र पजियार १९४ र दिनेशप्रसाद यादव प्रसैलाले ५९ मत प्राप्त गरेका छन् । धनुषाको क्षेत्र नम्बर ४ को मतपेटिकाबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए ।ज्ञवालीका अनुसार निर्वाच

काँग्रेस सभापतिको मतगणनाः देउवा अगाडि, पछ्याउँदै कोइराला

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको सभापतिको मतगणनामा शेरबहादुर देउवा अगाडि देखिएका छन् । एक सय मत गन्दा उनले ५० मत प्राप्त गरेका छन् । देउवालाई डा. शेखर कोइरालाले पछ्याइरहेका छन् । उनले ३४, विमलेन्द्र निधिले ११, प्रकाशमान सिंहले ३ र कल्याण गुरुङले १ मत प्राप्त गरेका छन् । शेरबहादुर देउवा– ५० डा. शेखर कोइराला–३४ […]