१२७ पालिकाको नेतृत्वसहित काँग्रेसको अग्रता, एमालेलाई पछ्याउँदै माओवादी

काठमाडौँ। स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । पछिल्लो नतिजा अनुसार काँग्रेस सबैभन्दा ठुलो दल बन्ने देखिएको छ । काँग्रेसले अहिलेसम्म १२७ स्थानमा विजयी हासिल गरेको छ भने १८० पालिकामा अग्रता कायमै राखेको छ । विभिन्न कारणले स्थगित भएका ५२ पालिकामा मतदान जारी छ । कतिपयमा भोलिसम्म मतदानको समय राखिएको छ […]

सम्बन्धित सामग्री

५२४ पालिकाको नतिजा : कांग्रेसले जित्यो २३६, एमाले दोस्रो, माओवादी पछ्याउँदै

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नजिता आउन ढिलाइ समेत भएको छ । कतिपय स्थानको मतगणना सुस्त भएको आरोप समेत लागिरहेको छ ।  निर्वाचन आयोगको तथ्यांकअनुसार बिहान ५ः३० सम्म कुल ७५३ स्थानीय तहमध्ये ५२४ पालिकाको नतिजा आइसकेको छ...

गठबन्धन अघिअघि, एमाले पछिपछि

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणनाको परिणाम धमाधम आइरहेको छ । कर्णालीका कतिपय पालिकाको नतिजा टुङ्गो लागिसकेको छ भने कतिपय ठाउँमा मतगणना जारी छ । मङ्गलबारसम्मको नतिजामा धेरैजसो पालिकामा काँग्रेसका प्रतिनिधिले विजय प्राप्त गरेका छन् । समग्रमा गठबन्धनका उम्मेदवारले विजयमा अग्रता लिएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पछ्याउँदै गइरहेको देखिन्छ ।

१२१ पालिकाको नेतृत्वसहित कांग्रेसको अग्रता, एमालेलाई पछ्याउँदै माओवादी !

काठमाडौं । स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्मको नतिजाअनुसार कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । कांग्रेसले अहिलेसम्म १२१ स्थानमा विजयी हासिल गरेको छ भने १८५ पालिकामा अग्रता कायमै राखेको छ । ७५३ पालिकामध्ये अहिलेसम्म ७०१ पालिकाको मतगणना भइरहेको छ । विभिन्न कारणले स्थगित भएका...

८९ पालिकाको छिनोफानो, एमालेको अग्रता कायमै, पछ्याउँदै कांग्रेस

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । ७५३ तहको निर्वाचन र त्यसपछिको मतगणना भइरहँदा अहिलेसम्म मात्र ८९ पालिकाको मात्र छिनोफानो भएको छ ।

लक्ष्य पछ्याउँदै तमानखोला पालिका

जिल्लाकै विकट पालिकाको रूपमा परिचित तमानखोला गाउँपालिकाले मध्य असारसम्म ९० प्रतिशत प्रगति गरेको छ । कोरोना संक्रमणको त्रासका बीच पालिकाले ९० प्रतिशत योजना तथा कार्यक्रम सम्पन्न गरेको हो । तमानखोलामा चालू आर्थिक वर्षमा साना तथा ठूला गरी ७३ आयोजना सञ्चालनमा थिए । आयोजनामध्ये ६ ठूला र ६७ वटा साना योजना रहेको प्रमुख प्रशासकीय अधिकृत विकास […]