प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायित्व र स्थिरताको लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । पाँच दलीय गठबन्धनको चुनावी सभालाई आइतबार पोखरामा सम्बोधन गर्दै उनले केपी ओली शर्मा ओली र उनको पार्टी गणतन्त्र, संघीयताको खिलाफमा भएको बताए ।