काठमाडौं, असार २९ । नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीतिको तयारीमा जुटेको छ । कोरोना महामारीका कारण प्रभावित भएको व्यवसाय पुनर्उत्थाका साथै शिथिल भएको अर्थतन्त्र उकास्ने गरी मौद्रिक नीतिको तयारी गरीरहेको बैंकले जनाएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा गर्ने व्यवस्थाले शेयर बजारदेखी घरजग्गासम्मको कारोबारको प्रत्यक्ष्य सम्बन्ध रहने भएकाले आगामी नीति कस्तो आउला भनेर बढी […]