अवसर सदुपयोग (सम्पादकीय)

प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आह्वान गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधि सभाको मध्यावधि निर्वाचन घोषणा गर्नुभएकाले त्यसलाई सम्भव बनाउन प्रधानमन्त्री ओलीले चुनावी सरकारमा सहभागी हुन दलहरूलाई आग्रह गर्नुभएको हो । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा सुनुवाइको क्रममा छ । यो राजनीतिक वा संवैधानिक कारण सिर्जित समस्या के हो ? अदालतको निर्णय स्वीकार गर्दै राजनीतिक दलले नै निप्टरा लगाउनुपर्नेछ । मुलुकभर कोरोना भाइरसको नयाँ शृङ्खलाबद्ध सङ्क्रमण फैलिएको अवस्थामा सबै राजनीतिक शक्तिहरू सरकारमा सहभागी भएमा निश्चय नै बाँच्ने, बचाउने र घोषित निर्वाचन सम्पन्न गर्न सुनिश्चित हुनेछ । चुनाव सम्भव बनाउनका लागि प्रधानमन्त्रीले गर्नुभएको आग्रहलाई दलहरूले कसरी लिनेछन्, तिनको विवेकमा भर पर्छ तर सरकार चुनावका लागि केन्द्रित भइसकेको छ । शुक्रबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा परिणामलाई होइन, लोकतान्त्रिक प्रणाली र पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्‍न गराइने प्रतिबद्धतामा विश्वास गरी प्रमुख दल सरकारमा सहभागी हुँदा समस्याहरू साझा रूपमा समाधान गर्न सकिनेछ ।

सम्बन्धित सामग्री

डिजिटल प्लाटफर्मले सबैलाई अवसर दिएको छ : अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री डा प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पणलाई सदुपयोग गर्ने माध्यमका रूपमा डिजिटल प्लेटफर्म स्थापित भएको बताएका छन्।यस क्षेत्रमा प्रशस्त सम्भावना भएको उल्लेख गर्दै उनले डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिएको बताए।काठमाडौँमा आज भएको एक कार्यक्रममा अर्थमन्त्री डा महतले भने, “डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिन्छ। जो उत्पादनमा लागेका छन्, उनीहरूले डिजिटल प्लेटफर्ममार्फत बजारमा सजिलै प

जिरोनाले शीर्षमा फर्किने अवसर गुमायो

काठमाडौं : जिरोनाले रियाल मड्रिडलाई पछि पार्दै ला लिगा तालिकाको शीर्ष स्थानमा फर्कने अवसर गुमाएको छ। गएराति भएको खेलमा एथ्लेटिक बिल्बाओसंग एक–एक गोलको बराबरीमा रोकिएपछि जिरोना दुई अंकको अग्रता लिनबाट चुकेको हो।घरेलु टोली जिरोना र बिल्बाओबीच खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवैले पाएका अवसरको सदुपयोग गर्न सकेनन्। दोस्रो हाफको ५५ औं मिनेटमा भिक्टर सियान्कोभले आफ्नो टिमका लागि गोल गरेका थिए। तर जिरोनाले आफ्नो अग्रता जोगाउन सकेन। ६७ औं मिनेटमा बिल्बाओका इयान्

कोरिया रोजगारीको अवसर सदुपयोग गर

कोरिया वैदेशिक रोजगारीमा जाने नेपाली युवाको आकर्षक श्रम गन्तव्यहरूमध्येको एउटा मुलुक हो दक्षिण कोरिया । कोरिया जान दुवै मुलुकका सरकारले तय गरेका छनोट प्रक्रिया पार गर्नुपर्छ । अन्य मुलुकमा जान जस्तो वैदेशिक रोजगार व्यवसायीको चंगुलमा फस्नुपर्ने बाध्यता नभएकाले पनि यो गन्तव्य आकर्षक बनेको छ । कोभिड महामारीका करिब तीन वर्ष अन्य मुलुकजस्तै कोरियाली अर्थतन्त्र पनि […]

अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदुपयोग गरेर मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पारे । सामुदायिक वन दिवसको अवसर पारेर मंगलबार […]

अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदुपयोग गरेर मुलुकमा रोजगारीको अवसर सृजना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पार्नुभयो । सामुदायिक वन दिवसको अवसर पारेर […]

अर्थतन्त्रमा बल पुग्ने गरी वनको सदुपयोग गर्नुपर्छः ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्। नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदुपयोग गरेर मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि बताए। सामुदायिक वन दिवसको अवसर पारेर मंगलबार […]

मौन अवधिमा रामचन्द्र पौडेलको अपिल– सुरक्षित भविष्यको निम्ति मतको सदुपयोग गरौं

काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसका नेताले सुरक्षित र राम्रो भविष्यका लागि आफ्नो मतको सदुपयोग गर्न अपिल गरेका छन् । शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधि कायम रहेका बेला बिहीबार दिउँसो १२ बजेर ४१ मिनेटमा आफ्नो आधिकारिक पेसबुक पेजमार्फत नेता पौडेलले मतको सदुपयोग गर्न अपिल गरेका हुन् । ‘निर्वाचन लोकतन्त्रको सुनौलो अवसर पनि हो […]

ओमानमा गैर कानुनी रूपमा काम गरिरहेकालाई नेपाल फर्कने अवसर

काठमाण्डौ – तपाईँ ओमानमा गैर कानुनी रूपमा काम गरिरहनु भएको छ ? यदि छ भने बिना जरिवाना स्वदेश फर्कन अब ढिलो नगर्नुहोस् । ओमान सरकारले ओमानको श्रम मन्त्रालयको स्वीकृति लिएर ३१ डिसेम्बरसम्ममा ओमान छाड्न सक्ने अवसर दिएको छ ।  यो अवसरको सदुपयोग गर्दै स्वदेश फर्किएमा श्रम र भिसा सम्बन्धी कुनै पनि जरिवाना लाग्दैन ।  ओमानमा विभिन्न समयदेखि भिसा नवीकरण नगरी वा बिना जानकारी आफ्नो रोजगारदाता छोडी गैर कानुनी रूपमा काम गरिरहेका नेपाली श्रमिक बिना जरिवाना स्वदेश फर्कन सक्ने ओमानमा रहेको नेपाली दूतावासले जना...