यातायात कार्यालय र ट्राफिक प्रहरीको संयुक्त जाँच प्रभावकारी, भेटिन थाले चोरीका मोटरसाइकल

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापा, कार्ययोजना अनुसार नै दुर्घटना न्यूनिकरणका लागि जाँच भइरहने बताउनुहुन्छ ।

सम्बन्धित सामग्री

ललितपुरमा ट्राफिक प्रहरीबाट चिकित्सक कुटिए

काठमाडौं। ललितपुरमा प्रहरी जवानबाट एक जना चिकित्सक कुटिएका छन्। ट्राफिक प्रहरी रहेका राजेन्द्र थापाले‍ आइतबार राति पौने ९ बजे डा. कुलबहादुर घिसिङलाई पिटेको आरोप लागेको छ। मापसे चेकिङमा बसेका थापाले यातायात कार्यालय छेउको बाटोबाट हिँडिरहेको अवस्थामा आफुलाई पिटेको घिसिङले बताएका छन्। घिसिङ आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत छन् । घिसिङले चिकित्सकको परिचय पत्र देखाउँदै पनि रगताम्य […]

सर्लाहीमा ७ सय ५० सवारी साधनको छड्के अनुगमन

सर्लाही । यातायात कार्यालय बर्दिवासले सर्लाहीमा ७ सय ५० सवारी साधनको छड्के सडक अनुगमन गरेको छ । शनिवार यातायात कार्यालय बर्दिवासको नेतृत्वमा,जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको संयुक्त रूपमा छड्के सडक अनुगमन गरिएको यातायात कार्यालय बर्दिवासले जनाएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित फुलजोर,लालबन्दी नगरपालिका स्थित नवलपुर र हरिवन नगरपालिका स्थित नयाँरोड र हरिपुर नगरपालिका स्थित […] The post सर्लाहीमा ७ सय ५० सवारी साधनको छड्के अनुगमन appeared first on राजधानी राष्ट्रिय दैनिक.

बिचौलियाको ‘अखडा’ बन्दै काठमाडौंका यातायात कार्यालय

काठमाडाैं । आइतबार महानगरीय प्रहरी परिसर ललितपुरले एक बिचौलियाको झोलामा यातायात कार्यालय कुसुन्तीको सवारी दर्ता गराउने महत्त्वपूर्ण दुईवटा रजिष्टर फेला पार्यो । त्यस्तै गत असोज १७ गते महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले एकान्तकुना यातायात कार्यालयबाट दुईजना विचौलियालाई पक्राउ गर्यो ।  त्यसको पछिल्लो दिन सवारी चालक अनुमति पत्र लाइसेन्स परीक्षा पास गराइदिने प्रलोभन...