कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ का वनहरा– दोदा नदीको बाढीबाट बर्सेनि प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उमेदवारलाई कबुलियतनामा गराउन थालेका छन् ।
बाढी प्रभावित परिवारले वनहरा–दोदा नदी बाढी पीडित सङ्घर्ष समिति गठन गरी नदी नियन्त्रणका लागि कार्य गर्न प्रतिबद्धता जनाउन उमेदवारका लागि आठ बुँदे कबुलियतनामा तयार...