अनुमति नलिई वर्कसप चलाउनेलाई १० हजार जरिबाना

२४ भदौ,काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति नलिई मोटरसाइकल वर्कसप (ग्यारेज) चलाउनेलाई जरिबाना गरेको छ । महानगर प्रहरीको नियमित अनुगमन क्रममा वडा नम्बर १५ स्थित इब्रान रजाले अनुमतिविना नै वर्कसप सञ्चालन गरेको पाइएको थियो । नगर प्रहरी निरीक्षक …

सम्बन्धित सामग्री

यूएईमा भिजिट भिसामा काम गर्नेलाई ३ महिना जेल सहित ३ लाख रुपैयाँ जरिवाना हुने

यूएई- भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) मा आएका विदेशी नागरिकहरूले काम गर्न नपाइने भएको छ। अन्य देशबाट भिजिट भिसामा आएका विदेशी नागरिकहरूले काम गरेको भेटिएमा ३ महिना जेल र १० हजार दिराम अर्थात्(३ लाख रुपैयाँ) जरिबाना हुने भएको छ।दुबई पब्लिक प्रोसिक्युसनलाई उद्धृत गर्दै गल्फ न्युजका अनुसार यूएईमा विदेशी नागरिकहरूले बिना 'वर्क परमिट' काम गर्ने पाउने छैनन्। बिना ‘वर्क परमिट’ काम गर्नु यहाँको श्रम कानुनको गम्भीर उल्लङ्घन हो। यदि कामको अनुमति नलिई विदेशी नागरिकहरूले का

चाबहिलका दुईवटा मिठाइ पसललाई जरिबाना

काठमाडौं । काठमाडौं महानगरको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’ ले आज चाबहिलका दुईवटा मिठाइ पसललाई जरिबाना तिराएको छ । दर्ता अनुमति नलिई, दर्ता गरे पनि दर्ता गरेपनि नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको, गुणस्तर मापदण्ड पूरा नगरेका कारण गुप्ता एन्ड गुप्ता स्विट्स एन्ड चाटलाई १० हजार रुपैयाँ र पूजा स्विट हाउसलाई २०...