नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले समग्र उद्योग र व्यवसायलाई नभई सीमित घरानालाई लाभ हुने गरी बजेट ल्याएकाले त्यसको आलोचना गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ लगायतका संस्थालाई आग्रह गर्नुभएको छ । एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठक सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले उद्योग र वाणिज्य क्षेत्रमा सरकारका गलत कदमको …
काठमाडौं, असार ८ । ‘बुढो रूख ढल्यो, ढल्यो। म मितिसमेत भनिदिन्छु। २०७४ पुससम्म मात्र शेरबहादुर देउवा प्रधामन्त्री हुन्। कांग्रेसका अन्तिम प्रधामन्त्री पनि देउवा नै हुन्।’ २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रचारका क्रममा कात्तिक ३० गते गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको अंश हो यो। त्यतिबेला ओलीले बुढो […]
काठमाडौं । ‘बुढो रुख ढल्यो, ढल्यो । म मितिसमेत भनिदिन्छु । २०७४ पुससम्म मात्र शेरबहादुर देउवा प्रधानमन्त्री हुन् । कांग्रेसका अन्तिम प्रधानमन्त्री पनि देउवा नै हुन् ।’ २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रचारका क्रममा कार्तिक ३० गते गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको अंश हो त्यो । […]
०७४ को स्थानीय निर्वाचनमा कर्णालीमा पहिलो बनेको एमाले तेस्रोमा झरेको छ । तेस्रो रहेको नेपाली कांग्रेस पहिलोमा उक्लिएको छ भने माओवादी केन्द्र दोस्रोमै यथावत रहको छ ।
सुर्खेत : देशभर नै विभाजनको असर खेपिरहेको नेकपा एमालेले कर्णालीमा सबैभन्दा बढी क्षति बेहोरेको छ। २०७४ सालमा पहिलो दल बनेको एमाले अहिले तेस्रो नम्बरमा खुम्चिएको छ। ७९ मध्ये ७६ पालिकाको मत परिणाम आइसक्दा सबैभन्दा लाभ कांग्रेसलाई भएको छ। कांग्रेसले ३२ वटामा जित हासिल गरेको छ। माओवादीले २१ वटामा र एमालेले १५ मा जितेको छ भने चार पालिका स्वतन्त्रले जितेका छन्।नतिजा आउन बाँकी तीनमध्ये दुईमा माओवादी केन्द्र अघि छ भने एकमा स्वतन्त्रको अग्रता छ। कालिकोटको रास्कोट, पचलाझरनामा माओवादीको अग्रता छ। हुम्ला चंख
५ जेठ, धनकुटा । ०७४ सालको स्थानीय निर्वाचनमा धनकुटाको सबै सातवटा स्थानीय तहको नेतृत्व जितेको नेकपा एमालेले ०७९ सालमा आउँदा चारवटा स्थानीय तहको नेतृत्व गुमाएको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले मिलेर प्रतिस्पर्धा गर्दा एमाले तीनवटा स्थानीय तहको नेतृत्वमा सीमित भएको छ । चारवटा स्थानीय तहको नेतृत्वम नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित […]
काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन् । एमालेको जारी केन्द्रीय कमिटी बैठक स्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाएका हुन् । उनले स्थानीय […]
दीपेश केसीः नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले हालै एउटा शब्द सृजना गरे ‘लाल काँग्रेस’ । उनले नेपाली काँग्रेस प्रचण्डले भनेको सबै मानेर ‘लाल काँग्रेस’ बन्न नसक्ने बताउन पुगे । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग देउवाको मिल्ने वातावरण विकास गर्न खटिदा यस्तो अभिव्यक्ति दिन पुगेका थिए । रिजाल कुनैबेला देउवाले बनाएको नेपाली काँग्रेस प्रजातान्त्रिकका […]