समृद्धि फाइनान्सका नयाँ शाखा नारायणगढमा

समृद्धि फाइनान्स कम्पनीले चितवनको नारायणगढमा नयाँ शाखा विस्तार गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित मिलनरोडमा एक कार्यक्रम बीच उक्त कम्पनीको शाखा शुभारम्भ गरिएको हो । शाखाको उद्घाटन चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कंडेल, कम्पनीका अध्यक्ष विनोदकुमार सुवेदी र सञ्चालक दिपक अधिकारीले संयुक्त रुपमा गरेका हुन् ।उद्घाटनपछि बोल्दै कंडेलले उद्योग र वित्तीय […]

सम्बन्धित सामग्री

औरहीमा समृद्धि फाइनान्सको शाखा

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले महोत्तरीको औरहीमा शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सको यो १०औँ शाखा हो । नयाँ शाखाको औरही नगरपालिकाका मेयर प्रदीपकुमार खड्का र फाइनान्सका सञ्चालक दुर्गा थापाले संयुक्त रूपमा उद्घाटन गरेको...

समृद्धि फाइनान्सको गौर शाखा उद्घाटन

कविलासी नगरपालिकाका मेयर ब्रहमदेव राय र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुजन अधिकारीले संयुक्त रूपमा सो शाखाको उद्घाटन गरेका छन्।...

समृद्धि फाइनान्सको गौर शाखा उद्घाटन

कविलासी नगरपालिकाका मेयर ब्रहमदेव राय र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुजन अधिकारीले संयुक्त रूपमा सो शाखाको उद्घाटन गरेका छन्।...

समृद्धि फाइनान्सका पूर्व सञ्चालकको विदाई

समृद्धि फाइनान्सले पूर्व सञ्चालक गुप्तबहादुर राना र दिपक अधिकारीलाई विदाइ गरेको छ । केही समयअघि राजीनामा दिएका राना र अधिकारीलाई शाखा कार्यालय पुतलीसडकमा एक कार्यक्रम आयोजना गरेर विदाइ गरिएको हो । कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईले संस्थालाई दिशानिर्देशन गर्ने काममा पुर्‍याएको योगदनका लागि धन्यवाद दिँदै विदाई गरे । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र […]

समृद्धि फाइनान्सको शाखा इटहरीमा

समृद्धि फाइनान्सले आफ्नो छैटौ शाखा सुनसरीको इटहरीमा स्थापना गरी सञ्चालनमा ल्याएको छ ।इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सो शाखाकोे उद्घाटन गरेका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकको प्रदेश–१ कार्यालयकी प्रमुख मिना पाण्डे, इटहरी उ.वा. संघका अध्यक्ष भीम पौडेल, वडा नं ६ का वडाध्यक्ष दिवश पोखरेलसहित विभिन्न व्यक्ति उपस्थित थिए । फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराईले फाइनान्सले […]

समृद्धि फाइनान्स र होटेल गढी भ्यूबीच सम्झौता

समृद्धि फाइनान्स कम्पनी र होटेल गढी भ्यू एण्ड रिसोर्ट मकवानपुरबीच सम्झौता भएको छ ।सम्झौतासँगै फाइनान्सका ग्राहकलाई होटेल गढी भ्यूले जिपलाइनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ । यो सुविधाबाट फाइनान्सका ग्राहक लाभान्वित हुने बताइएको छ । सम्झौतापत्रमा फाइनान्स कम्पनीका हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेलका अध्यक्ष दिलिप घिमिरेले […]

समृद्धि फाइनान्सका ग्राहकलाई होटेल गढी भिउ एण्ड रिसोर्टमा छुट

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रा.लि., मकवानपुर बीच फाइनान्सका ग्राहकहरूलाई रिसोर्टले सञ्चालन गरेको जिप लाइनमा ३०% र फुड र बेभरेजमा १०% छुट दिने भएको छ । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने विश्वास फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जनाएका छन् । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रा.लि. का तर्फबाट होटेलका अध्यक्ष दिलीप घिमिरेले हस्ताक्षर ग

समृद्धि फाइनान्स र ए टु जेट अनलाइन बजारबीच सम्झौता

काठमाडौं, ४ बैशाख । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेट अनलाइन बजार बिच सम्झौता वैशाख ४ गते सम्झौता भएको छ । सम्झौता फाइनान्सको शाखा कार्यालय पुतलीसडक, काठमाण्डौमा भएको हो । यो सम्झौतापछी फाइनान्सका ग्राहकहरुले ए टु जेट अनलाइन बजारबाट सामग्रीहरु जस्तै (Laptop, Mobile, TV र अन्य electronic सामानहरु खरिद गर्दा अधिकतम २० हजार […]

समृद्धि फाइनान्सका ग्राहकलाई कर्पोरेट पे सुविधा

काठमाडौं (अस) । समृद्धि फाइनान्स कम्पनीले आफ्ना ग्राहकलाई कर्पोरेट पे सुविधा उपलब्ध गराउने भएको छ । यो सुविधा प्रयोग गर्दै ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजस्व तथा अन्य भुक्तानी गर्न सक्नेछन् । फाइनान्सले ग्राहकलाई मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड, अनलाइन खाता खोल्ने डिजिटल सुविधा र आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स,क्लियरिङलगायत बैंकिङ सुविधा दिइरहेको छ । हाल पाँच शाखामार्फत कारोबार गर्दै आएको संस्थाले छिट्टै थप नयाँ शाखा सञ्चालनमा ल्याउने योजनाबनाएको छ । कम्पनीले भविष्यमा इन्टरनेट बैंकिङ तथा अनलाइनबाटै ग्राहक पहिचान विवरण प्रविधिमा आधारित सेवा सञ्चालनमा ल्याउने बताएको छ ।

समृद्धि फाइनान्सका नयाँ शाखा नारायणगढमा

समृद्धि फाइनान्स कम्पनीले चितवनको नारायणगढमा नयाँ शाखा विस्तार गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित मिलनरोडमा एक कार्यक्रम बीच उक्त कम्पनीको शाखा शुभारम्भ गरिएको हो । शाखाको उद्घाटन चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कंडेल, कम्पनीका अध्यक्ष विनोदकुमार सुवेदी र सञ्चालक दिपक अधिकारीले संयुक्त रुपमा गरेका हुन् ।उद्घाटनपछि बोल्दै कंडेलले उद्योग र वित्तीय […]