जेष्ठ नागरिकलाई तत्काल दोस्रो खोप दिन सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले अघिल्लो वर्ष कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोजको खोप दिन अन्तरिम आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले ६५ वर्षभन्दा माथिल्लो उमेर समूहका नागरिकलाई तत्काल कोरोनाविरुद्धको कोभिसिल्डको दोस्रो डोज खोप लगाउन आदेश जारी गरेको हो। नेपालमा पहिलो डोज लगाएका ६५ वर्ष माथिका करिब १३ लाख बढी छन्।

सम्बन्धित सामग्री

ज्येष्ठ नागरिक र अशक्तलाई घरमै गएर कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको आदेश

कोरोना भाइरस (कोभिड- १९) विरुद्धको को खोप लगाउनका लागि खोप केन्द्रमा आउन नसक्ने वृद्धवृद्धा र अशक्त नागरिकलाई उनीहरूको घरमै गएर खोप लगाउन सरकारलाई सर्वोच्चले आदेश दिएको छ ।

सर्वोच्चको आदेश : खोप केन्द्र आउन नसक्ने नागरिकलाई घरमै गएर खोप दिनु

काठमाडौं : सर्वोच्च अदालतले खोप केन्द्रसम्म आउन नसक्ने नागरिकलाई घरमै गएर कोभिड-१९ विरुद्धको खोप लगाउन सरकारलाई आदेश दिएको छ। शुक्रवार न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म आउन नसक्ने जेष्ठ नागरिक, फरक क्षममा भएका, हिडँडुल गर्न नसक्ने, दृष्टिबिहिन लगायतलाई घरमै गएर खोप दिन आदेश दिएको हो। खोप लगाउन जेष्ठ नागरिक…