युएस ओपन अघि सेरेना विलियम्सलाई झट्का, सिनसिनाटीमा पहिलो राउन्डमा किशोरसँग हारिन्

यसै महिना हुन लागेको युएस ओपन ग्राण्डस्लाम खेलअघि अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई ठूलो धक्का लागेको छ । अमेरिकामा भएको सिनसिनाटी ओपन खेलमा उनी बेलायतकी १९ वर्षीया एम्मा रादुकानुसँग हारेर पहिलो राउण्डमै बाहिरिएकी छिन् ।२३ पटकका ग्राण्डस्लाम विजेता विलियम्स सीधा सेटमा ६–४, ६–० ले पराजित भइन् । पूरा म्याचका बेला तनावमा देखिएकी र त्यसपछि पाएको हारपछि सेरेना विलियम्स मिडियासँग कुराकानी नगरी कोर्टबाट बाहिरिइन् ।गत हप्ता भोग म्यागजिनका लागि लेखिएको लेखमा ४० वर्षीया सरिना विलियम्सले अ

सम्बन्धित सामग्री

युएस ओपन कप फाइनल- मेस्सी बिना मायमीको हार

एजेन्सी – सुपर स्टार लियोनेल मेस्सी बिना उत्रेको इन्टर मायामी युएस ओपन कपको फाइनलमा पराजित भएको छ । मियामीलाई २–१ ले हराउँदै ह्युस्टन डाइनामोले युएस ओपन कपको उपाधि जितेको छ । जिफिन डोरसेले खेलको २४ औ मिनेटमा गोल गर्दै ह्युस्टनलाई खेलमा अग्रता दिलाएका थिए । ३३ औं हस्टनले गोलअन्तरलाई दोब्बर पारेको थियो । एमिने बस्सीले […] The post युएस ओपन कप फाइनल- मेस्सी बिना मायमीको हार first appeared on हाम्रो खेलकुद.

गाउफले जितिन् युएस ओपन

अमेरिकी युवती कोका गाउफले वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन जितेकी छिन् । शनिबार राति अथुर रंगशाला छैटौँ वरीयताकी गाउफले आर्यन सावालेन्कालाई २–१ को सेटमा हराउँदै करिअरकै पहिलो ग्रान्डस्लाम जितेकी हुन् । सुरुवाती...

इगाले जितिन् युएस ओपन

इगाले ट्युनिसियाकी ओन्स जावेरलाई ६–२ र ७–६ को सीधा सेटमा हराउँदै युएस ओपन ग्रान्डस्लाम जितिन् विश्व नम्बर एक खेलाडी इगा स्विआटेकले वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन जितेकी छिन् । महिलातर्फको शनिबार सम्पन्न...

युएस ओपन टेनिसको उपाधि रुसका डानिल मेद्बेदेभलाई

एजेन्सी । यस वर्षको युएस ओपन टेनिसको उपाधि रुसका डानिल मेद्बेदेभले जितेका छन् । अमेरिकाको न्यूयोर्कमा भएको फाईनल खेलमा सर्वियाका नोभाक जोकोभिचलाई ३–० को सोझो सेटमा हराउँदै मेद्बेदेभले करियरमा पहिलो ग्राण्डस्लाम जितेका हुन् । जोकोभिच विरुद्धको खेल मेद्बेदेभले ६–४, ६–४ र ६–४ को सोझो सेटमा जिते । यसअघि दुई पटक ग्राण्डस्लामको फाईनलमा पुगेर पनि उपाधि […]

१८ वर्षीया राडुकानु  युएस ओपन च्याम्पियन

बेलायतकी १८ वर्षीया इमा राडुकानुले युएस ओपन ग्रान्डस्लाम टेनिसमा इतिहास रचेकी छिन् । न्युयोर्कको अर्थुर रंगशालामा आइतबार बिहान महिलातर्फको फाइनलमा राडुकानुले क्यानाडाकी किशोरी लेयला फर्नान्डेजलाई २–० को सोझो सेटमा पराजित गर्दै...

राडुकानुलाई युएस ओपन उपाधि

एजेन्सी – बेलायती किशोरी इमा राडुकानुले युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । आइतबार बिहान भएको फाइनलमा १८ वर्षीय राडुकानुले क्यानडाकी अर्की किशोरी लेइला फर्नान्डेजलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । अर्थर आसे स्टेडियममा बहुप्रतिक्षित मानिएको यी दुई किशोरीबीचको फाइनलमा राडुकानुले ६–४ र ६–३ ले जित हात पारिन् । राडुकानुले ४० […]

राडुकानुलाई युएस ओपन उपाधि

एजेन्सी – बेलायती किशोरी इमा राडुकानुले युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । आइतबार बिहान भएको फाइनलमा १८ वर्षीय राडुकानुले क्यानडाकी अर्की किशोरी लेइला फर्नान्डेजलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । अर्थर आसे स्टेडियममा बहुप्रतिक्षित मानिएको यी दुई किशोरीबीचको फाइनलमा राडुकानुले ६–४ र ६–३ ले जित हात पारिन् । राडुकानुले ४० […]

युएस ओपन टेनिसको उपाधि ब्रिटेनकी इम्मा राडुकानुलाई

एजेन्सी । बेलायती किशोरी इम्मा राडुकानुले यस वर्षको युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । अमेरिकाको न्युयोर्कमा २४ हजार दर्शकमाझ भएको फाईनल खेलमा क्यानाडाकी लेलाह फर्नान्डेजलाई हराउँदै ११ वर्षिय राडुकानुले ४४ वर्षपछि बेलायतलाई युएस ओपन जिताएकी हुन् । क्यानाडामा जन्मीएकी राडुकानुले उपाधिको लागी क्यानाडाकै १९ वर्षिय खेलाडी फर्नान्डेजलाई ६–४ र ६–३ को सोझो सेटमा हराइन् […]

जोकोभिच युएस ओपन टेनिसको सेमिफाईनलमा

एजेन्सी । शिर्ष खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिसको सेमिफाईनलमा प्रवेश गरेका छन् । अमेरिकाको न्युयोर्कमा आज बिहान सम्पन्न क्वाटरफाईनल खेलमा इटालीका माटियो बेरेट्टीनीलाई ३–१ को सेटमा हराउँदै जोकोभिच सेमिफाईनलमा पुगेका हुन् । पहिलो सेट ७–५ ले गुमाएका जोकोभिचले यसपछिका तिन सेट लगातार ६–२, ६–२ र ६–३ ले जित्दै सेमिफाईनलमा स्थान पक्का गरे । किर्तीमानी […]

जोकोभिच युएस ओपन टेनिसको दोस्रो चरणमा

एजेन्सी । शिर्ष वरियताका सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिसको दोस्रो चरणमा पुगेका छन् । अमेरिकाको न्युयोर्कमा जारी वर्षको अन्तिम ग्रान्ड स्लामको पहिलो चरणमा जोकोभिचले डेनमार्कका खेलाडी होल्गर रुनेलाई ६–१, ६–७, ६–२ र ६–१ को सेटमा हराए । वर्षका सबै चार वटा ग्राण्ड स्लाम जित्ने अभियानमा रहेका जोकोभिच यस पटक उपाधिसँगै रोजर फेडेरर […]