भारत र अष्ट्रेलिया मैदानमा, भारत जित्नैपर्ने दबाबमा

भारत र अष्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेष्ट क्रिकेट अहमदाबाजमा आजदेखि शुरु भएको छ । टस जितेर अष्ट्रेलियाले पहिले ब्याटिङ थालेको छ ।

सम्बन्धित सामग्री

यू–१९ विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया खेल्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपको उपाधिका आज भारत र अष्ट्रेलिया खेल्दैछन् । यी दुईबीचको फाइनल खेल्न नेपाली समयअनुसार पौने २ बजे सुरु हुनेछ । सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेट र अष्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हुन् । प्रतियोगितामा भारत र अष्ट्रेलिया दुवै अपराजित छन् । यसअघि […]

आईसीसी यू-१९ क्रिकेट : उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने

आईसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने भएका छन्। आइतबार हुने फाइनल खेलमा यी दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्। बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेसँगै फाइनल समीकरण पूरा भएको हो। गएराति सकिएको खेलमा पाकिस्तानले दिएको १ सय ८० रनको लक्ष्य अष्ट्रेलियाले ४९ दशलमव १ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो। अष्ट्रेलियाको जितमा ह्यारी डिक्सनले ५० रन बनाए। ओलिभर पिएक ४९ रनमा आउट भए। पाकिस्तानका अलि राजाले ४ तथा अरफत मिन्सा

भारत र अष्ट्रेलिया फाइनलः खेलाडीहरु पुगे मैदानमा

अहिले भारत र अष्ट्रेलिया अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियममा भिड्दै छन् ।

विश्व कप फाइनल –भारत र अष्ट्रेलिया २ दशकपछि एकअर्काको सामना गर्दै

एजेन्सी – आयोजक भारत र अष्ट्रेलिया आइसिसी विश्व कप क्रिकेट उपाधिका लागि आइतबार भिड्दैछन् । यसपटक भारतको फाइनल सम्मको यात्रा अष्ट्रेलियाको तुलनामा निकै सहज रहेको थियो । अष्ट्रेलियाले भने लिग राउन्डदेखि नै संघर्ष गर्दै अघि बढेको हो । भारत शीर्षस्थानमा रहँदै सेमिफाइनल पुग्दा अष्ट्रेलिया भने तेस्रो स्थानमा रहेर अघि बढेको थियो । सेमिफाइनलमा भारतले न्यूजिल्यान्डलाई […] The post विश्व कप फाइनल –भारत र अष्ट्रेलिया २ दशकपछि एकअर्काको सामना गर्दै first appeared on हाम्रो खेलकुद.

भारतीय समर्थकलाई टाउको दुखाइ बने अम्पायर

२ मंसिर, काठमाडौं । विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार भारत र अष्ट्रेलिया भिड्नेछन् । फाइनल खेल भारतको अहमदावादमा नेपाली समय अनुसार दिउँसो २ः ४५ मा सुरु हुने छ । फाइनल खेलमा इंग्ल्याण्डका रिचर्ड केटलबोरो र रिचर्ड इलिङवर्थले अम्पायरिङ गर्ने छन् । ५० वर्षका केटलबोरोले दोस्रो पटक फाइनल खेलमा अम्पायरिङ गर्ने अवसर पाएका हुन् । उनी […]

विश्वकप क्रिकेटमा भारत–अष्ट्रेलिया आमने सामने, यस्तो छ समीकरण

भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा आज भारत र अष्ट्रेलिया खेल्दैछन् ।

चीनसँगको मनमुटाव बीच भारतसहित ६ देशका नौसेनाको युद्ध अभ्यास

भारत, अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा र दक्षिण कोरियाका नौसेना पश्चिमी प्रशान्त क्षेत्रस्थित गुआममा एक ठूलो पनडुब्बी रोधी युद्ध अभ्यास (एएसडब्ल्यू) मा भाग लिइरहेका छन् ।अमेरिकी नौसेनाको सातौँ फ्लिटले ‘सी ड्र्यागन २२’ अभ्यास प्रमुख रुपमा पनडुब्बी राोधी युद्ध प्रशिक्षण र अभ्यासमा केन्द्रीत भएको जानकारी दिएको छ ।अमेरिकी नौसेनाले बयान जारी गर्दै भनेको छ, ‘गोल्डन सोर्डस्म्यान’ र ‘द ट्राइडेन्ट्स’ मार्फत् दुई यूएस नेवी पी–एटए पसाइडन एयरक्राफ्ट अष्ट्र

अमेरिकी विदेशमन्त्री साउन १२ गते भारत आउने, हिन्द–प्रशान्त रणनीतिबारे छलफल गर्ने

एजेन्सी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कन दुई दिने भारत भ्रमणको सिलसिलामा साउन १२ गते नयाँदिल्ली आउने भएका छन्। भ्रमणका बेला हिन्द–प्रशान्त रणनीतिका विषयमा दुई देशबीच छलफल हुने जनाइएको छ। यसैवर्षको अन्त्यमा वासिङटनमा क्वाड समूहको शीर्ष नेताहरुको भौतिक उपस्थितिमा हुने शिखर सम्मेलनको तयारीस्वरुप अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्लिन्कनलाई भारत पठाउन लागेका हुन्। क्वाड समूहमा भारत, जापान, अष्ट्रेलिया र अमेरिका छन्।

नेपालको टी–२० वरियतामा सुधार, १४ औं स्थानमा उक्लियो

काठमाडौं। नेपालले टी–२० अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार गरेको छ। आईसीसीले आइतबार अपडेट गरेको नयाँ वरियतामा नेपाल १४ औं स्थानमा छ। शनिबार सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि जितेको नेपालको २८ खेलमा ५ हजार ११३ अंक र १८३ रेटिङ अंक छ। वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, भारत दोस्रो, अष्ट्रेलिया तेस्रो र पाकिस्तान चौथो स्थानमा छ।