यू–१९ विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया खेल्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपको उपाधिका आज भारत र अष्ट्रेलिया खेल्दैछन् । यी दुईबीचको फाइनल खेल्न नेपाली समयअनुसार पौने २ बजे सुरु हुनेछ । सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेट र अष्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हुन् । प्रतियोगितामा भारत र अष्ट्रेलिया दुवै अपराजित छन् । यसअघि […]