प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

काठमाडौं, ११ जेठ । प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । आजै बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो । कम्पनीले बैशाख २२ गते प्रसाईलाई सिइओमा नियुक्तिको प्रस्ताव सहित बीमा समितिमा स्वीकृतिका लागि पेश गरेको थियो । बीमा समितिले प्रसाईलाई सिइओमा नियुक्तका लागि अनुमति दिए सँगै […]

सम्बन्धित सामग्री

प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाई नियुक्त

वैशाख २३, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सन्तोष प्रसाईलाई नियुक्त गरेको छ ।  कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले बीमा समितिबाट स्वीकृति प्राप्त भएपछि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा प्रसाईलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी दिएको हो ।