प्रविधिको खराबीपछि रोकिएको फक्सवागनको उत्पादन पुनः सुरु

सूचना प्रविधिमा आएको खराबीका कारण जर्मनीका विभिन्न कारखानामा उत्पादन ठप्प भएको तर समस्या तत्काल समाधान गरी पुनः उत्पादन शुरू गरिएको जर्मनीको कार कम्पनी फक्सवागनले जनाएको छ।बुधबारबाट सुरु भएको आइटी समस्याका कारण फक्सवागनको वुल्फ्सबर्गस्थित मुख्यालयसहित जर्मनीभरका आफ्नै ब्रान्डका प्लान्टमा असर परेको थियो। भीडब्लू समूहका अन्य ब्रान्डहरू पनि प्रभावित भएका छन्।“फक्सवागन नेटवर्कमा आईटी पूर्वाधारको समस्या रातको समयमा समाधान गरिएको थियो,” भोक्सवागनले एक बयानमा भनेको छ।“विश्वव्यापी उत्प

सम्बन्धित सामग्री

नेपाल आयो टाइगुन एसयूभी, ४ दिनपछि विक्री सुरु हुँदै

काठमाडौं । फक्सवागनको कम्प्याक्ट एसयूभी टाइगुन नेपाल आएको छ । नेपालको आधिकारीक वितरक पुजा इन्टरनेशनल नेपालले असोज १५ गतेबाट विक्री सुरु गर्ने लक्ष्यसहित टाइगुन नेपाल ल्याएको हो । फक्सवागनले भारतमा उत्पादन गरेको पहिलो कम्प्याक्ट एसयूभीको रुपमा विक्री सुरु हुन लागेको टाइगुन आकर्षक डिजाइन र आधुनिक फिचरले भरिपूर्ण हुने अनुमान गरिएको छ । फक्सवागनको नयाँ एमक्यूबी […]