मोदीको लुम्बिनी भ्रमण : बुद्धिस्ट पर्यटक खोस्ने दाउ

बुद्धिस्ट पर्यटक निम्त्याएर आफ्नो राष्ट्रिय आय बढाउने नेपालको चाहनामा मोदीका लागि लुम्बिनीमा बनेको हेलिप्याड तगारो बन्न सक्छ  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार पाँचौँपटक नेपाल भ्रमणमा आउँदै छन् । पछिल्लोपटक साउने सोमबार पशुपतिको...

सम्बन्धित सामग्री

राष्ट्रसङ्घका महासचिवको लुम्बिनी भ्रमण : पर्यटन प्रवर्द्धन हुने विश्वास

लुम्बिनी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दा उत्साहित भएका छन् । महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा पनि गरिएको छ । विश्वमा शान्ति स्थापनामा विशेष भूमिका खेल्दै आएको विश्व संस्था संयुक्त राष्ट्रसङ्घका […]

महासचिव गुटेरेसको लुम्बिनी भ्रमण, विश्वभर शान्ति प्रवाह हुने अपेक्षा

लुम्बिनी- संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ को अप्रिलमा बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गरे । त्यस भ्रमणसँगै लुम्बिनीको विकास र प्रचारप्रसारमा महत्त्वपूर्ण थालनी भयो । राष्ट्रसंघका तेस्रा महासचिव ऊको त्यो भ्रमणसँगै लुम्बिनीको विकासमा महत्त्वपूर्ण योगदान पुगेको बताइँदै आएको छ । उनको पहलमा यस क्षेत्रको विकासका एउटा अन्तर्राष्ट्रिय समिति गठन भएको थियो । त्यसक्रममा […]

लुम्बिनी भ्रमण गर्नेमा भारतीय पर्यटक बढी

सन् २०२२ मा ९ लाख पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । कोरोना भाइरस संक्रमण न्यून भएपछि पर्यटकका लागि खुल्ला गरिएको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र भ्रमण गर्ने पर्यटकहरु अहिले बढ्दै गएका छन् । सन् २०२१ मा कुल ५ लाख ८ हजार ८ सय ९२ पर्यटकले लुम्बिनीलाई आफ्नो गन्तव्य बनाएकोमा २०२२ मा लुम्बिनीलाई आफ्नो भ्रमण गन्तव्य […]

मोदीको लुम्बिनी भ्रमण: धार्मिक कूटनीतिबाट सम्बन्ध सुधारको प्रयास

बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक कूटनीतिबाट नेपालसँगको सम्बन्ध सुधारको प्रयास गरेका छन् । २५६६औं बुद्ध जयन्तीको अवसरमा सोमबार लुम्बिनी आएका मोदीले आफूलाई राजनीतिकभन्दा पनि धार्मिक भ्रमणबाट आनन्द मिल्ने बताए । मलाई नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा छुट्टै आनन्द आउँछ मोदीले नेपाल प्राचीन सभ्यताको प्रतीक रहेको बताउँदै नेपाल आउँदा आफू अत्यन्तै खुसी हुने बताएका […] The post मोदीको लुम्बिनी भ्रमण: धार्मिक कूटनीतिबाट सम्बन्ध सुधारको प्रयास appeared first on राजधानी राष्ट्रिय दैनिक.

यस्तो छ मोदीको लुम्बिनी भ्रमण तालिका

काठमाडौं, १ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा भोलि बुद्ध पूर्णिमामा आउँदैछ । मोदीको भ्रमण तालिका सार्वजनिक भइसकेको छ । मोदी नेपाली समय अनुसार विहान १० बजेर ५५ मिनेटमा लुम्बिनी स्थित हेलिप्याडमा हेलिकोप्टरबाट ल्यान्ड गर्नेछन् । उनी ११ बजेर १५ मिनेटमा मायादेवी मन्दिर पुग्नेछन् । ११ बजेर ४५ मिनेटमा भूमि पूजा गर्नेछन् । […]

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण भव्य बनाउने तयारी

लुम्बिनी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणलाई भव्य बनाउन लुम्बिनीमा व्यापक तयारी थालिएको छ । २५६६ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसको अवसरमा जेठ २ गते भारतीय प्रधानमन्त्री मोदी बुद्ध जन्मस्थल लुम्बिनी आउने कार्यक्रम तय भएको छ । मोदी जेठ २ गते भारतको सारनाथबाट हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ । उनी लुम्बिनी बिहानको करिब ११ बजे […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण निश्चित

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेशल प्रोटेक्सन गार्ड) भैरहवा आएका छन् । साथै मोदीले प्रयोग गर्ने गाडी पनि भैरहवा ल्याइएको छ । बुधबार बिहान भारतीय वायुसेनाको विमान मार्फत् गौतमबुद्ध विमानस्थलमा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो । मोदीका सुरक्षाकर्मी […] The post भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण निश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.

लुम्बिनी भ्रमण गर्ने मोदीको सपना पूरा हुँदै, यस्तो छ सम्भावित तालिका

बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धको जन्मस्थल लुम्बिनी आउने भएका छन् । पटकपटक नेपाल भ्रमण गरिसकेका मोदी पहिलो पटक लुम्बिनी आउन लागेका हुन् ।उनी सन् २०१४ मा नेपाल भ्रमणमा आउँदासमेत लुम्बिनी भ्रमणमा जान चाहेका थिए । यद्यपि, उनी लुम्बिनी गएनन् । आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आएर मायादेवी मन्दिरमा पूजाआजा गर्ने भएका हुन् । उनी भारतीय हेलिकप्टरबाट सिधै लुम्बिनी आउने र भ्रमण सकेर उतै फर्कने स्थानीय अधिकारीले जनाए

कोरोना कालमा पाँच लाख पर्यटकद्वारा लुम्बिनी भ्रमण

भैरहवा-कोरोना कालमै बुद्ध जन्मस्थल लुम्बिनीमा वर्ष २०२१ मा स्वदेशी, भारतीय र तेस्रो मुलुकका गरी कुल ५ लाख ८ हजार ८ सय ९२ जना पर्यटक आएका छन् ।लुम्बिनी भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक पर्यटक नै छन् । कोरोना भाइरस संक्रमण र जोखिम बढेसँगै २०२१ का ३ महिना मे, जुन, जुलाई पूर्णरुपमा लुम्बिनी क्षेत्र पर्यटकका लागि बन्द […]