बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेशल प्रोटेक्सन गार्ड) भैरहवा आएका छन् । साथै मोदीले प्रयोग गर्ने गाडी पनि भैरहवा ल्याइएको छ । बुधबार बिहान भारतीय वायुसेनाको विमान मार्फत् गौतमबुद्ध विमानस्थलमा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो । मोदीका सुरक्षाकर्मी […]
The post भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण निश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.