तराईमा चिसोको कहर सुरु भएको छ । चिसोले सिरहाका विशेष गरी सुकुम्बासी दलित बस्तीका वृद्धवृद्धा, बालबालिका प्रभावित भएका छन् । न्यानो लुगा अभावमा बर्सेनि ती बस्तीका सर्वसाधारणले ज्यान गुमाउनुपरेको छ ।
रौतहट । केही दिनयता चलेको सितलहरको कारण मधेश प्रदेशको रौतहट लगायतका जिल्लाहरुमा स्थानीयको जनजीवन प्रभाबित भएको छ । बिगत ४ दिनदेखि निरन्तर शितलहरको कारण खास गरी दलित तथा बिपन्न परिवारको जनजीवन प्रभाबित बनेको हो । यसपटक मधेशमा पुसको अन्तिम साताबाट शीतलहरको कहर सुरु भएको हो । बिहान र साँझ चिसो अत्यधिक छ । दिउँसो घाम […]
The post मधेशमा शितलहरको कहर ‘बिपन्नलाई परालको साहरा’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
रौतहट । दुई वर्ष अघिको बाढीले सुकुम्बासी बनेका दुर्गाभगवती गाउँपालिका– ५ बडहरवा दलित बस्तीका दुई सय घरधुरीका वासिन्दालाई यस पटकको बाढी र डुवानले घरबारविहीन बनाइदिएको छ ।
‘हामी ठूला मान्छे त भोकै ...
वीरगंज : पाँच दिनदेखि बढेको अत्यधिक चिसोका कारण मध्य तराईको जनजीवन प्रभावित बनाएको छ। सानादेखि ठूलासम्म चिसोको कहरमा परेका छन्। खासगरी पुसमा चल्ने शीतलहरले विपन्न, दलित, असहाय, बालबालिका तथा वृद्धवृद्धालाई सताउने गर्छ। कतिको ठन्डीकै कारण ज्यान समेत जाने गर्छ। यो अवस्थामा लालपर्सा डुम बस्तीले कसरी दिन–रात काट्दै छ?
बिहानको