काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन तथा अन्य सहकार्यका विषयमा नेपाल पर्यटन बोर्ड तथा इजरायली र रुसी प्रतिनिधीबीच भेटवार्ता भएको छ। भेटका क्रममा दुवै देशबीच आपसी सहकार्यका बारेमा छलफल भएको थियो। नेपाल र इजरायलबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालका लागि इजरायली दूतावासका डेपुटी चिफ अफ […]