आगामी आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले ल्याएको ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको अनुमानित बजेट पारित भएको छ । आज बसेको १० औँ नगर सभाको दोस्रो बैठकले बजेट पारित गरेको हो । महानगरले असार १० गते बजेट प्रस्तुत गरेको थियो । आर्थिक वर्ष ०७९/८० को बजेट आर्थिक वर्ष ०७८/७९ कोभन्दा १५ प्रतिशतले कम हो । त्यसै गरी आजकै बैठकले केही महत्त्वपूर्ण नीतिगत निर्णयहरूसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए । बैठकले उपमेयर शिल्पा निराला कार्कीको संयोजकत्वमा न्यायिक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजेट पारित भएको छ । शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो । १० असारमा महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । तीन चरणमा छलफल भएपछि संशोध सहित बजेट सर्वसम्मत पारित भएको महानगरले जनाएको छ । वडाबाट छलफलविना बजेट पारेको भन्दै […]
२४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट पारित भएको छ । शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो । १० असारमा महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । तीन चरणमा छलफल भएपछि संशोध सहित बजेट सर्वसम्मत पारित भएको महानगरले जनाएको छ । वडाबाट छलफलविना बजेट […]
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै ९ अर्बको बजेट प्रस्तुत गरेको छ । महानगरपालिको शनिबारको ११ औं नगर सभाले आगामी आवको लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । शनिबार दिउँसो बजेट प्रस्तुत गर्ने क्रममा बजेट पारित हुनुअगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै एमालेले […]
The post पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तावित बजेट सर्वसम्मतिले पारित भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अध्यक्षतामा आज बसेको नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिबाट बजेट पारित गरेको हो । यही असार १० गते बसेको नगरसभाको नवौँ अधिवेशनको चौथो बैठकमा कामपा प्रमुख शाक्यले आर्थिक विधेयक, २०७८’ र सोही बैठकमा उपप्रमुख हरिप्रभा खड्गीले आव २०७८/७९ का लागि बजेट प्रस्ताव गरेकी थिइन् । कामपाले आगामी आ