करिब दुई वर्षपछि अस्ट्रेलियाले क्रमिक रुपमा विदेशी विद्यार्थीलाई भित्र्याउने योजना सार्वजनिक गरेको छ । न्यु साउथ वेल्स राज्यले यही डिसेम्बरको पहिलो सातादेखि सुरक्षित किसिमले विदेशी विद्यार्थीलाई उच्चशिक्षाका लागि ल्याइने योजना कार्यान्वयन गर्ने भएको छ ।